गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 'वैशाख १ मा उद्घाटन’ गरिने

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  प्रेमबहादुर  आलेले  आगामी  वैशाख  १ गते  गौतमबुद्ध  अन्तर्राष्ट्रिय  विमानस्थलको  शुभारम्भ गरिने बताए । शनिबार  विमानस्थलको  निरीक्षण  गर्न  भैरहवा आएका  मन्त्री  आलेले  पत्रकारसँग  कुरा  गर्दै वैशाख  १  गते  नयाँ  विमानस्थलका  रूपमा  गौतमबुद्ध अन्तर्राष्ट्रिय  विमानस्थल  शुभारम्भ  गरिने  जानकारी दिएका छन् । शुक्रबारदेखि  शुर...

सम्बन्धित सामग्री

व्यावसायिक उडानका लागि तयार भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (तस्बिरहरु)

। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि लगभग तयारी अवस्थामा छ । आगामी जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको विमानस्थलका प्रमुख गोविन्द दाहालले जानकारी दिए ।उनका अनुसार प्रारम्भमा कम्तीमा १० वटा एयरलाइन्सले व्यावसायिक उडान थाल्ने तयारी छ । उडानका लागि कतिपय एयरलाइन्सले निवेदन दिइसकेको र कतिपयले दिने क्रम रहेको उनको भनाइ छ । वैशाख १ गते नेपाल वायुसेवा निगमको विमानबाट फ्लाइट परीक्षण गरिने उनले बताए । विमानस्थलका लागि आवश्यक अन्य भौतिक पूर्वाधार अन्तर्ग

जेठ २ गतेदेखि भैरहवा विमानस्थलमा उडान

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिकरूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने …

भैरहवा विमानस्थलमा अबको ४१ दिनपछि उडान–अवतरण

नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १ गतेदेखि परीक्षण उडान गर्ने र आगामी जेठ २ गतेदेखि व्यावसायिक रूपमा उडान खोल्ने तयारी भएको हो । आगामी जेठ २ गते बुद्ध पूर्णिमा परेकाले सोही दिनदेखि नियमितरूपमा अन्तर्राष्ट्रिय उडान–अवतरण गर्ने गरी कामको तयारी भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रे

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ - मन्त्री आले

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी २०७९ साल वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताउनुभएको छ ।आज शनिबार विमानस्थलको अनुगमन तथा निरीक्षणका लागि भैरहवा पुग्नु भएका मन्त्री आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौँ, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँ...