विमानस्थल थप समय सञ्चालनको शुभारम्भ गर्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारी सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घन्टा सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार विमानस्थलमा आयोजित कार्यक्रममा विमानस्थल...पूरा पढ्नुहोस् »