पाँच दशकपछि संचालनमा आउँदै महेन्द्रनगर विमानस्थल, ४० करोडको आयोजना तीन वर्षमा सकिने

काठमाडौं। सुदुरपश्चिममा पाँच दशकदेखि प्रयोगविहिन अवस्थामा रहेको महेन्द्रनगर विमानस्थल स्तरोन्नति हुने भएको छ। पर्यटन मन्त्रालयका अनुसार विमानस्थल स्तरोन्नतिको शुभारम्भ पुस २८ गते