त्रिभुवन विमानस्थलमा निःशुल्क ‘सटल बस सेवा’ शुरु, यात्रुले पैसा तिर्नु नपर्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निःशुल्क सटल बसे सेवा शुभारम्भ भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आन्तरिक टर्मिनल स्टेशनमा तीनवटा माइक्रोबसलाई सटल बसका रूपमा सञ्चालनमा ल्याएको हो ।बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सटल बसको शुभारम्भ गरेका छन् । योसँगै अब आन्तरिक उडान तर्फ आउजाउ गर्ने यात्रुहरुले सजिलै त्यो पनि निःशुल्क सटल बसको उपभोग गर्न पाउने भएका छन् । बसले आन्तरिक टर्मिनल स्टेसनदेखि विमानस्थल प्रवेशद्धार ‘ग