५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।पोखरा रंगशालामा आज विहान भएको खेलमा  नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दुरी १७ मिनेट ०५।२९ सेकेन्डमा पूरा गरिन्।सन्तोषीले १० हजार मिटरमा समेत स्वर्ण जितेकी थिइन्। आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले कास्य जितिन्।४ सय मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुले स्वर्ण जितेका छन्।प्रतियोगिता अन्तर

सम्बन्धित सामग्री

५ हजार मिटर पुरुष दौडमा पार्कीलाई स्वर्ण

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्।पोखरामा आज विहान भएको खेलमा कर्णालीका दुर्गा बहादुर बुढालाई  पछि पार्दै उनले स्वर्ण हात पारेका हुन्।  आर्मीका मुकेश पालले कास्य जिते।महिलातर्फ यस स्पर्धामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन्।

५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते । एपीएफका पार्कीले निर्धारित दुरी १४ः२९ः६७ टाइमिङमा पूरा गरे । दोस्रो भएका दुर्गाबहादुर बुढाको टाइमिङ १४ः२९ः९३ र तेस्रो भएका मुकेश पालको १४ः३६ः६० […]

एथलेटिक्स ५ हजार मिटर महिलातर्फ सन्तोषीलाई स्वर्ण

एथलेटिक्स महिला ५ हजार मिटर दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा जारी खेलको निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पुरा गर्दै...

महिला ५ हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । उनको यो व्यक्तिगत दोस्रो स्वर्ण पदक हो । सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पारिन् । यसअघि १० हजार मिटरमा पनि सन्तोषीले राजपुरालाई नै पछि पार्दै स्वर्ण जितेकी थिइन् । सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा […]

१० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जारी एथलेटिक्स महिलातर्फ १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। निर्धारित दूरी ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गदै सन्तोषीले स्वर्ण हात पार्दा विभागीय...

महिला १० हजार मिटर दौडमा सन्तोषीले पाइन् स्वर्ण पदक

काठमाडौं। पोखरा रंगशालामा शनिबार भएकोे नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले एथलेटिक्ीसको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन्। उनी १३ओं दक्षिण एसियाली खेलकुद सागको स्वर्ण पदक विजेता पनि हुन्।

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

कास्की - नवौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले एथलेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले ३६ मिनेट १९ दशमलव ३६ सेकेण्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण पदक जितेकी हुन् । पोखरा रङ्गशालामा शनिवार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२ दशमलव ४५ सेकेण्डमा निर्धारित पूरा गरेकी थिइन् । सन्तोषी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपी...

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

२९ असोज, पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । पोखरा रंगशालामा शनिबार […]

राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको ३ हजार मिटर दौडमा गोपी र सन्तोषीलाई स्वर्ण

काठमाण्डाै - ४४ औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिता अन्तर्गत ३ हजार मिटर दौडमा एपीएफ क्लबका गोपी चन्द्र पार्की र वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले स्वर्ण पदक जितेका हुन् । गोपीले निर्धारित दूरी ८ मिनेट २९ दशमलव ५ सेकेण्डमा पूरा गरे । यस्तै आर्मीका मुकेश पालले रजत र आर्मीका दीपक अधिकारीले कास्य जितेका छन् । आर्मीका पालले शुक्रवार भएको १५ सय मिटर दौडमा स्वर्ण जितेका थिए । महिलातर्फ सन्तोषीले निर्धारित दूरी १० म...

टोकियो ओलम्पिकः महिला ५ हजार मिटर दौडमा नेदरल्यान्ड्सकी हसनलाई स्वर्ण

एजेन्सी।नेदरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। उनले १४ मिनेट ३६.७९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। केन्याकी हेलेन ओबिरीले १४ मिनेट ३८.३६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। इथियोपियाकी गुडाफ सोगेले काश्य पदक जितिन्। हसनले २०१९ को वर्ल्ड च्याम्पियनसिपमा दश हजार र १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।