महिला ५ हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । उनको यो व्यक्तिगत दोस्रो स्वर्ण पदक हो । सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पारिन् । यसअघि १० हजार मिटरमा पनि सन्तोषीले राजपुरालाई नै पछि पार्दै स्वर्ण जितेकी थिइन् । सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा […]

सम्बन्धित सामग्री

५ हजार मिटर महिला दौडमा सन्तोषीलाई स्वर्ण

कास्की – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर महिला दौडमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । उनले नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पारिन् । सन्तोषीले निर्धारित दुरी १७ मिनेट ५ दशमलव २९ सेकेन्डमा पूरा गरिन् । रजत जितेकी राजपुराले १७ मिनेट १२ दशमलव ५ सेकेन्डमा दौड पूरा गरिन् ।

एथलेटिक्स ५ हजार मिटर महिलातर्फ सन्तोषीलाई स्वर्ण

एथलेटिक्स महिला ५ हजार मिटर दौडतर्फ बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा जारी खेलको निर्धारित दुरी १७ मिनेट ०५.२९ सेकेन्डमा पुरा गर्दै...

५ हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको ५ हजार मिटर महिला दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्।पोखरा रंगशालामा आज विहान भएको खेलमा  नेपाल पुलिस क्लबकी राजपुरा पछाईलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्। सन्तोषीले निर्धारित दुरी १७ मिनेट ०५।२९ सेकेन्डमा पूरा गरिन्।सन्तोषीले १० हजार मिटरमा समेत स्वर्ण जितेकी थिइन्। आर्मी क्लबकी पुर्णलक्ष्मी न्यौपानेले कास्य जितिन्।४ सय मिटर हर्डल्समा आर्मीका रामप्रसाद थारुले स्वर्ण जितेका छन्।प्रतियोगिता अन्तर

महिला दश हजार मिटर दौडमा वाग्मतीकी सन्तोषीलाई स्वर्ण

पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला दश हजार मिटर दौड प्रतियोगितामा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा सन्तोषीले नेपाल पुलिस क्लबकी राजपुरा पछाइलाई पाखा लगाउँदै स्वर्ण जित्नुभएको हो । सन्तोषीले निर्धारित दूरी ३६ मिनेट १२ दशमलव ३६ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्नुभएको हो । राजपुराले …

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन्।...

महिला १० हजार मिटर दौडमा सन्तोषीले पाइन् स्वर्ण पदक

काठमाडौं। पोखरा रंगशालामा शनिबार भएकोे नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छन्। उनले एथलेटिक्ीसको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरेर स्वर्ण पदक जितेकी हुन्। उनी १३ओं दक्षिण एसियाली खेलकुद सागको स्वर्ण पदक विजेता पनि हुन्।

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

कास्की - नवौँ राष्ट्रिय खेलकुदमा वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठले एथलेटिक्सको महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन् । उनले ३६ मिनेट १९ दशमलव ३६ सेकेण्डमा निर्धारित दूरी पूरा गरी स्वर्ण पदक जितेकी हुन् । पोखरा रङ्गशालामा शनिवार भएको खेलमा विभागीय टोली पुलिस क्लबकी राजपुरा पछाइलाई पछि पार्दै सन्तोषीले स्वर्ण जितेकी हुन् । राजपुरीले निर्धारित दूरी ३६ मिनेट २२ दशमलव ४५ सेकेण्डमा निर्धारित पूरा गरेकी थिइन् । सन्तोषी १३औँ दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । एपी...

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

२९ असोज, पोखरा । बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले नवौं राष्ट्रिय खेलकुदको १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । एथलेटिक्सको महिला १० हजार मिटर दौड ३६ मिनेट १९.३६ सेकेण्डमा पूरा गरी उनले स्वर्ण पदक जितेकी हुन् । सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी हुन् । पोखरा रंगशालामा शनिबार […]

महिला १० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण

पोखरा :  बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले महिला १० हजार मिटरमा स्वर्ण हात पारेकी छिन्। पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा उनले विभागीय टिमको चुनौती पन्छाउँदै स्वर्ण जितिन्। सन्तोषीले फाइनलमा नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पार्दै स्वर्ण जित्दा एपिएफकी पुष्पा भण्डारी तेस्रो बनिन्।दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी सन्तोषीले ३६ मिनेट १२.३६ सेकेन्डको समय निकाल्दै दौड पुरा गरेकी थिइन्। दोस्रो बनेकी पछाईले ३६ मिनेट २९ .४५ मा दौड सेकेन्डमा दौड पुरा गर्दा तेस्रो बनेकी पुष्पा भण्डारील

टोकियो ओलम्पिकः महिला ५ हजार मिटर दौडमा नेदरल्यान्ड्सकी हसनलाई स्वर्ण

एजेन्सी।नेदरल्यान्ड्सकी सिफन हसनले एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन्। उनले १४ मिनेट ३६.७९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितेकी हुन्। केन्याकी हेलेन ओबिरीले १४ मिनेट ३८.३६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक जितिन्। इथियोपियाकी गुडाफ सोगेले काश्य पदक जितिन्। हसनले २०१९ को वर्ल्ड च्याम्पियनसिपमा दश हजार र १५ सय मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन्।