५ हजार मिटर पुरुष दौडमा पार्कीलाई स्वर्ण

काठमाडौं : नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन्।पोखरामा आज विहान भएको खेलमा कर्णालीका दुर्गा बहादुर बुढालाई  पछि पार्दै उनले स्वर्ण हात पारेका हुन्।  आर्मीका मुकेश पालले कास्य जिते।महिलातर्फ यस स्पर्धामा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी थिइन्।

सम्बन्धित सामग्री

पुरुष ५ हजार मिटरमा गोपिचन्द्रलाई स्वर्ण

पाेखरा- पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ५ हजार मिटर दौडमा गोपीचन्द्र पार्कीले स्वर्ण हात पारेका छन्। पोखरा रंगशालामा अन्तिम दिनको एथ्लेटिक्सको ५ हजारमा स्वर्ण जितेसँगै जारी प्रतियोगिताम उनले पहिलो स्वर्ण हात पारे। यो स्पर्धामा महिलामा बागमतीकी सन्तोषी श्रेष्ठले बुधबार नै स्वर्ण जितेकी थिइन्।

५ हजार मिटर दौडमा गोपीले जिते स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् । कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते । एपीएफका पार्कीले निर्धारित दुरी १४ः२९ः६७ टाइमिङमा पूरा गरे । दोस्रो भएका दुर्गाबहादुर बुढाको टाइमिङ १४ः२९ः९३ र तेस्रो भएका मुकेश पालको १४ः३६ः६० […]

कर्णालीका दुर्गालाई कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – कर्णाली प्रदेशका दुर्गा बहादुर बुढाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ३ हजार मिटर स्टिपल चेजमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्याकमा सोमबार भएको स्पर्धामा दुर्गाले निर्धारित दुरी ८ मिनेट ५५ः१९ सेकेन्डमा पूरा गर्दै १८ वर्ष पुरानो कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् । दुर्गाले सन् २००४ मा पाकिस्तानको […]

१० हजार मिटरमा स्वर्ण जित्ने को हुन् दीपक ?

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष १० हजार मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नु त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीका लागि करिअरको ठूलो कोशेढुंगा रह्यो । पोखरा रंगशालामा आइतबार बिहान सम्पन्न यो स्पर्धामा दीपकले एपीएफका भेट्रान गोपीचन्द्र पार्कीलाई पछि पार्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जिते । सन् २०१४ को इञ्चोन एसियाली खेलकुदमा गोपीले […]

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

काठमाण्डाै - नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । कीर्तिमानसहित उनले स्वर्ण पदक जितेका छन् । पोखरा रङ्गशालामा आज बिहान १० हजार मिटर दूरी उनले ३० मिनेट १० दशमलव ३० सेकेण्डमा पार गर्दै ८ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यसअघि सन् २०१४ मा चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १० दशमलव ९९ सेकेण्डमा १० हजार दूरी पार गर्दै एपीएफका धावक गोपीचन्द्र पार्कीले कीर्तिमान बनाएका थिए । त्यही स्पर्धामा गोपीचन्द्र पा...

१० हजार मिटर दौडमा दीपकलाई स्वर्ण, गोपीचन्द्र रजतमै सीमित

एथलेटिक्सको पुरुष १० हजार मिटरमा आर्मीका दीपक अधिकारीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

१० हजार मिटर दौडमा आर्मीका दीपकले बनाए कीर्तिमान

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्। उनले कीर्तिमानसहित स्वर्ण पदक जितेका हुन्।...

पुरुष १० हजार मिटर दौडमा आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

३० असोज, पोखरा । पुरुष *१० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । आइतबार बिहान सम्पन्न दाैडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते । उनले सन् २०१४ काे एसियन गेम्समा गाेपीले बनाएकाे ३० मिनेट ३०.९९ सेकेण्डकाे कीर्तिमान ब्रेक गरे । […]

टोकियो ओलम्पिकः चेप्तेगीले जिते ५ हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। युगान्डाका जोसुआ चेप्तेगीले एथलेटिक्स पुरुष ५ हजार मिटर दौड १२ मिनेट ५८.१५ सेकेन्डमा दुरी पार स्वर्ण पदक जिते। उनले १० हजार मिटरमा रजत पदक जितेका थिए। उनको नाममा १२ मिनेट ३५.३६ सेकेन्डको विश्व कीर्तिमान छ। क्यानडाका मोहम्मद अहमदले १२ मिनेट ५८.६१ सेकेन्ड र अमेरिकाका पाउल चेलिमोले १२ मिनेट ५९.०५ सेकेन्डमा दुरी पार गर्दै क्रमशः रजत र कास्य पदक जिते।

टोकियो ओलम्पिकः इथियोपियाका बरेगाले जिते १० हजार मिटर दौडमा स्वर्ण

एजेन्सी। इथियोपियाका सेलेमन बरेगाले एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन्। बरेगाले २७ मिनेट ४३.२२ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितेका हुन्। विश्व कीर्तिमान धारी च्याम्पियन युगान्डाका जोशुवा चेप्तेगीले रजत पदक जिते। चेप्तेगीले २७ मिनेट ४३.६३ सेकेन्डमा दुरी पार गरे। यस स्पर्धामा चेप्तेगीको नाममा २६ मिनेट ११ सेकेन्डको विश्व कीर्तिमान छ। युगान्डाकै ज्याकोब किपलिमोले कास्य पदक जिते।