बिमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन

काठमाडौं । बिमा कम्पनीहरूको नियामक निकाय बिमा समितिले जीवन र निर्जीवन बिमा कम्पनीको पूँजी वृद्धि गर्ने निर्णय गरेको छ । एक महिनाभित्र कम्पनीहरूलाई पुँजीवृद्धिको योजनासहितको विवरण समितिमा पेस गर्न बिमा समितिले निर्देशन दिएको छ । समितिले त्यसलाई बढाएर समितिले जीवन बिमा कम्पनीका लागि ५ अर्ब र निर्जीवन बिमा कम्पनीका लागि २ अर्ब ५० करोड रूपैयाँ […] The post बिमा कम्पनीहरूलाई पुँजी बढाउन निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

११ महिनामा २१ बिमा कम्पनी गाभिए

११ महिनामा २१ बिमा कम्पनी मर्जर प्रक्रिया गएका छन् । नियामक निकाय बिमा प्राधिकरण (साविकको बिमा समिति) ले गत चैतमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धिको निर्देशन दिएपछि सुरु भएको मर्जर प्रक्रियामा यही फागुन १९ सम्म १२ निर्जीवन र ९ वटा जीवन बिमा कम्पनी सहभागी भएका हुन् । चार निर्जीवन र दुई जीवन बिमा कम्पनीले मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार थालिसकेका छन् ।

बिमा कम्पनीमा मर्जरको लहर, १९ कम्पनीलाई सैद्धान्तिक सहमति (सूची)

पछिल्लो चार महिनामा मात्र डेढ दर्जनभन्दा बढी बिमा कम्पनी मर्जर तथा एक्विजिसन प्रक्रियामा सामेल भएका छन् । नियामक निकाय बिमा समितिले गत चैतमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको निर्देशन जारी गरेपछि सुरु भएको मर्जरको यो प्रक्रियामा साउन १ सम्म १९ वटा बिमा कम्पनी सहभागी भएका छन् । ती कम्पनी आपसमा गाभिएर ९ वटा बन्नका लागि बिमा समितिमा आवेदन दिएका छन् ।

पुँजी बढाउने चटारोमा बिमा कम्पनी

किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्् । बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।