आजबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला प्रतिबन्ध

काठमाडौं । सरकारले आजबाट ४० माइक्रोन भन्दा पातलो प्लास्टिककाे झोला पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । प्लाष्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदुषण न्यूनीकरण गर्न ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा पूर्णरुपमा प्रतिबन्ध लगाएको हो । वातावरणीय संरक्षणका दृष्टिले अत्यन्त महत्वपूर्ण रहेको सकारको प्लाष्टिकका झोला प्रतिवन्धको नीति तथा निर्णयलाई आगामी दिनमा थप कडाईका […]

सम्बन्धित सामग्री