काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित आज साधारणसभा बस्दैछ । १:१ अनुपातमा हकप्रद जरी गर्ने प्रस्तावसहित साधारणसभा बस्न लागेको हो । साउन १७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । अपर तामाकोशीको सेयर मूल्य ५ सय नजिक छ । तामाकोशीको […]