एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

१५ जेठ, ढोरपाटन । पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ ।बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका …

सम्बन्धित सामग्री

डेढ करोडको विषादीरहित तरकारी उत्पादन

बनियानी (झापा) – कन्काई नगरपालिकाका किसानले करिब रु एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन्। नगरले विषादीरहित तरकारी उत्पादनका लागि सहयोग–सहजीकरण गर्न थालेसँगै सो रकम बराबरको तरकारी उत्पादन भएको कनकाइ नगरपालिका कृषि शाखा प्रमुख यदुकुमार उप्रेतीले जानकारी दिए। “विभिन्न किसान समूह बनाएर ‘आइपीएम’ तालिम दिएका छौँ”, उनले भने, “तालिम लिएसँगै किसानले तरकारीखेती […]

हरियो तरकारी उत्पादन गर्न ग्रिनहाउस निर्माण

सिमकोट – नमुना किसानका लागि २ सय २५ वटा प्लास्टिकका सहयोग गरेर ग्रिनहाउस निर्माण गरिएको छ। हिउँदे याममा हरियो तरकारी उत्पादन गरेर आम्दानी गर्नका लागि एउटा गैरसरकारी संस्थाले ती ग्रिनहाउस निर्माणमा सहयोग गरेको हो। सीप नेपाल हुम्लाका कार्यक्रम संयोजक कालीबहादुर भण्डारीका अनुसार दुई वटा गाउँपालिकाका चार वटा वडामा २२५ वटा ग्रिनहाउस निर्माण गरेर तरकारीको बीउ […]

हरियो तरकारी उत्पादन गर्न २२५ वटा ग्रिन हाउस निर्माण

सिमकोट – नमुना किसानका लागि २२५ वटा ग्रिन हाउस निर्माण गरिने भएको छ। हिउँदे याममा हरियो तरकारी उत्पादन गरेर आम्दानी गर्नका लागि एउटा गैरसरकारी संस्थाले ती ग्रिन हाउस निर्माणमा सहयोग गरेको हो। सीप नेपाल हुम्लाका कार्यक्रम संयोजक कालीबहादुर भण्डारीले दुई वटा गाउँपालिकाका चार वटा वडामा २२५ वटा ग्रिन हाउस निर्माण गरेर तरकारी फलाउन थालेको बताए। […]

भोजपुरमा बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरू

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु […]

तरकारी उत्पादन गर्न एक करोड सहयोग

मंगलबारे – सरकारले इलामको रोङ गाउँपालिकालाई तरकारी उत्पादनका लागि  एक करोड सहयोग गर्ने भएको छ। सहरबासीलाई लक्षित तरकारी उत्पादन गर्न अर्थमन्त्रालयबाट उक्त सहयोग प्राप्त हुन लागेको गाउँपालिकाले जानकारी दिएको छ। तरकारी उत्पादन तथा बजारीकरणका लागि मन्त्रालयले बजेट दिन लागेको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बो (सुवास)ले जानकारी दिए। कृषि मन्त्रालयको समन्वयमा कृषि कार्यक्रम अन्तर्गत उक्त रकम उपलब्ध […]

ओखलढुंगामा पर्माकल्चर विधिबाट तरकारी उत्पादन

ओखलढुंगा । ओखलढुंगाको निशंखेमा पहिलो पटक पर्माकल्चर विधिबाट तरकारी उत्पादन गरिएको छ । सुख्खा ग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो । रासायनिक मल र विषादिका कारण बिग्रिएको जमिनको उर्वराशक्ति बढाउन पर्माकल्चर विधि उपयोगी मानिन्छ । यस विधिमा जमिनमुनी १४ इञ्चसम्म पत्कर, स्याउला, जैविक मल र माटोको […]

टनेल प्रविधिबाट तरकारी उत्पादन

तेह्रथुम-धनकुटाको महालक्ष्मी–१ मा घरैपिच्छे टनेल प्रविधिमार्फत खेती अभियान नै सञ्चालन भइरहेको छ । सो टनेल घरमा मौसमी तथा बेमौसमी सिजनमा फल्ने प्राङ्गारिक तरकारी उत्पादन हुन थालेपछि किसानहरु दंग परेका छन् ।टनेल घरमा फलेको तरकारीले घरको भान्सा मात्र धानेको छैन, तरकारी बिक्रीबाट केही आम्दानीसमेत गराएको छ । यहाँका किसानले चिसोका कारण अहिलेसम्म गोलभेँडा फलाउन सकेका थिएनन् […]

२९ जना कृषक सम्मानित

धनकुटाको शहिदभूमि गाउँपालिकाले २९ जना कृषक सम्मान गरेको छ ।गाउँपालिकाले तरकारी उत्पादन गर्ने सर्वोत्कृष्ट ४ जना र उत्कृष्ट २५ जना किसान सम्मानित भएका हुन् । किसानलाई व्यावसायिक रुपमा तरकारी खेतीमा लाग्न थप प्रोत्साहन तथा तरकारी उत्पादन वृद्धि गर्नका लागि ३ लाख ६४ हजार रुपैयाँ बराबरको उन्नतजातको खोकुको हावापानी माटोमा खेती गर्न मिल्ने कार्डिनल जातको आलुको […]

तेह्रथुममा तरकारी उत्पादन घट्यो

तेह्रथुम– आर्थिक बर्ष २०७७/०७८ मा तेह्रथुममा तरकारी उत्पादन घटेको छ । एक वर्षमा ६२ हजार तीन सय मेट्रिक टन तरकारी उत्पादन भए पनि अघिल्लो आर्थिक बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ । ०७६/०७७ मा ६४ हजार तीन सय १७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत बैशाखमा आएको असिनाका कारण यसवर्ष तरकारी उत्पादनमा […]

कर्णालीमा बढ्यो खाद्यबाली उत्पादन, तरकारी उत्पादन भने घट्याे

काठमाण्डौ – कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको र तरकारी उत्पादन घटेको अध्ययनले जनाएको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भूक्षेत्र २.६९ प्रतिशत र ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ । त्यहाँ धानबाली ३.८१, मकै र कोदोबाली १७.४५ प्रतिशतले उत्पादन बढेको छ भने तरकारी उत्पादन २.२६ प्रतिशतले घटेको देखिएको छ । गएको वर्ष यही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको थियो । यस्तै, पशुजन्य उत्पादन अण्डा, मासु, माछा उत्पादन बढेको छ भने ...