काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरोले काठमाडौं उपत्यकाबाट ३०० ग्राम लागूऔषध हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। ब्युरोका अनुसार भारतबाट वीरगञ्जको रक्सौल नाका हुँदै काठमाडौंमा लागूऔषध आपूर्ति भइरहेको सूचनाका आधारमा निगरानी तथा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो। लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–८ स्थित शंकास्पद अवस्थामा फेला परेका व्यक्तिलाई रोक्दै जाँच […]
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ समस्याग्रस्त सहकारीको २३५ जनाको बचत फिर्ता गरेको छ। समितिका अनुसार साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ। यसरी नै […]
काठमाडौँ – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बालबालिकाको सर्वाङ्गीण विकास, अधिकार संरक्षण र सुरक्षित भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । मन्त्रालयद्वारा आयोजित दुईदिने राष्ट्रिय परामर्श कार्यक्रमअन्तर्गत सोमबार सम्पन्न ‘मिट माइ मिनिस्टर’ कार्यक्रममा बालबालिकासँग प्रत्यक्ष संवाद गर्दै उनले यस्तो बताएकी हुन् । बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य […]
२७ असोज, जनकपुरधाम । जनकपुरधाममा दशैंको रौनक छ । यहाँका प्रशिद्ध शक्तिपीठहरू राजदेवी मन्दिर, बौधीमाई, पिडरियामाईलगायतलाई नवदुलहीझैँ सिँगारिएको छ । विशेषगरी राममन्दिर आसपासका शक्तिपीठहरू श्रद्धालु भक्तजनको आकर्षणको केन्द्र बनेका छन् ।
राजदेवी मन्दिरको प्रवेशद्वार सबभन्दा बढी …
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित १ हजार ५० जना अझै होल्डिङ सेन्टरमा रहेको गृह मन्त्रालयले जनाएको छ । मंगलवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा गृह सचिव केदारनाथ शर्माले यस्तो जानकारी दिएका हुन् । उनले बाढी प्रधावित नागरिकको लागि अस्थायी आवास निर्माणको कार्य भइरहेको उल्लेख गर्दै […]
२७ असोज, काठमाडौं । वर्षौँदेखि जग्गाको स्वामित्वबाट वञ्चित भूमिहीन नागरिकको समस्या समाधान गर्न सरकारले भूमि तथा वनसम्बन्धी अध्यादेश जारी गरेको छ। कानुनमन्त्री सोविता गौतमका अनुसार वास्तविक भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउने प्रक्रिया व्यवस्थित गर्न र …