राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था त्याग्नुको कारण खुलाएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा दुई वटा ट्वीट बिहीबार बिहान गर्दैै राजसंस्थाको एजेन्डा त्याग्नुपरेको बारे संकेत गरेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरहरूको बृहत् मोर्चा नबनाई गरिने सबै आन्दोलन निरर्थक र औचित्यहीन हुने दाबी गरेका छन्
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न थालेपछि आफूले रोक्न माग गरेको जिकिर गरे। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा पत्र लेखेको पनि बताए । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको एजेन्डा छाडेको उनको भनाइ
मोरङ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना हुन सक्ने सम्भावना समाप्त भइसकेको बताएका छन्। विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा अध्यक्ष थापाले जनताको भावनालाई दृष्टिगत गर्दा राजसंस्था पुनः स्थापना हुने सम्भावना नभएको बताए। उनले भने, ‘राजसंस्था ब्युँताउने सम्भावना छैन। यो असम्भव एजेन्डा बोकेर जनतालाई भुलाउने कार्य गर्नु हुँदैन।’ उनले राजसंस्थाको नाममा टाउकोमा कफन […]
काठमाडाै । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफुले राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे विषयमा प्रष्टीकरण दिएका छन् । साँझ सामाजिक सञ्जालमा एक भिडियाे सन्देश जारी गर्दै उनले आफुले राजसंस्था छाडेकाे भन्दा पनि पुर्वराजा ज्ञानेन्द्रले नै आफुलाई छाेडेकाे र त्यसपछि आफुले पनि राजसंस्था पुनर्स्थापनाकाे एजेण्डा छाेडेकाे बताएका हुन् । २०६२/६३काे राजनैतिक परिवर्तनपछि देश गणतन्त्रमय भएकाे अवस्थामा आफुले […]
The post यसकारण मैले राजसंस्था पुनर्स्थापनकाे एजेण्डा छाेंडे : कमल थापा appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाउनु भएको हो । उहाँले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताउनुभयो । धर्मनिरपेक्षताको खारेजी […]
काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनःस्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन्। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याएका हुन्। उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए। धर्म निरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो […]
राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याएका हुन् । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न भने आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाइ थियो । उनले भने, ‘राजसंस्थाप्रति हाम्रो आस्था
राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ टिप्पणी गरेका छन् । अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन् "राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन् । राजसंस्था प्रजातन्त्रको बाधक होइन । संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।
अहिले नेपालको राजनीति रेफ्री विनाको खेल जस्तो छ । जसको शक्ति उसको भक्ति कायम छ...