पृथक डिजाइन र फिचर लोडेड कोना, दुई भेरियन्टमा किन्न पाइने

काठमाडौं । नेपालमा विद्युतीय कार सेग्मेन्टलाई ‘बुष्ट’ गर्ने पहिलो मोडलको रुपमा हुन्डाई कोनालाई लिन सकिन्छ । सानो, छरितो र आकर्षक डिजाइनको कारण युवाहरुले मनपराउने कोना इभी पहिलो पटक फेसलिफ्ट भएर केही समय अघि नेपाल आएको हो । कोरियन कार निर्माता कम्पनी हुन्डाईले बनाएको पहिलो इलेक्ट्रीक क्रसओभर बाहिरबाट हेर्दा जति आकर्षक देखिन्छ, भित्र त्यतिनै आरामदायी र […]

सम्बन्धित सामग्री

'नेपाली पात्रो’ मा समाचारको नयाँ सुविधा

'नेपाली पात्रो’ ले समाचारको नयाँ सुविधा सहितको एन्ड्रोइड र आईओएसमा सार्वजनिक गरेको छ। नेपाली पात्रोले समाचार सुविधा अन्तर्गत नेपालकै सबैभन्दा भरपर्दो मिडिया स्रोतहरूबाट ब्रेकिङ न्युज अलर्ट, छलफल, विशेष अन्तर्वार्ता, विश्लेषण, फिचर स्टोरीहरू दिँदै आएको छ ।प्रयोगकर्ताको अनुभवका आधारमा जारी नयाँ डिजाइन सहितको समाचार सुविधामा १० नयाँ उपयोगी अपडेट संलग्न गरेको छ । यस नयाँ भर्सन अगाडी समेत रहेको आफ्नो रोजाई (पर्सनलाइज्ड) सुविधालाई ‘यो गज्जब छ’ भन्ने थिममा झन् व्यवस्थित, अझै

आईओएस १६ मा नोटिफिकेशन फिचरमा सुधार हुने

आईओएस १६ मा नोटिफिकेशन फिचर सुधार हुने भएको छ । आईओएस १६ मा नोटिफिकेशन फिचर सुधारका‍ साथै नयाँ स्वास्थ्य ट्रयाकिङ फिचर पनि राखिने भएको हो ।  यस पटक अपडेट आउँदा आईओएसको रिडिजाइन पनि हुने आशा गरिएको थियो तर आईओएस १६ मा पनि कुनै रिडिजाइन गरिएको छैन् । आईओएस ७ देखि नै एप्पलले आईओएसको एउटै डिजाइन राखेको छ र यस पटक यो परिवर्तन हुने आशा गरिएको थियो, जुन भएको छैन्...

आइफोन १४ को डिजाइन लिक, आइफोन १४ प्रो र प्रो म्याक्समा ८ जिबी र्‍याम हुने

एप्पलको आइफोन १४ को डिजाइन लिक भएको छ । एप्पलको सही लिक दिने साईट ईलेकको अनुसार आईफोन १४ मा सबैभन्दा महत्वपूर्ण फिचर १२० हर्जको रिफ्रेस रेट हुँदैन् । हालै अनलाइनमार्फत बाहिर आएको जानकारी अनुसार आईफोन फोर्टिन पन्चहोल डिस्प्ले डिजाइनका साथ आउन सक्ने जनाइएको छ । परम्परागत रुपमा एप्पलले नच डिस्प्ले प्रयोग गर्दै आएको छ । एप्पलले दुवै आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई ८...

८ सुरक्षित कारमध्ये ६ वटा कारसहित सेफ्टी चार्टमा टाटा मोर्टसको नेतृत्व

पछिल्लो समय गाडी खरिदकर्ताहरुको बीच सवारी सुरक्षा मापदण्डको विषय प्रमुख प्राथमिकतामा पर्ने गरेको छ । सुरक्षा संवेदनशीलतालाई ख्याल नगरी आफूले चाहे अनुसारको डिजाइन, स्टाइल, फिचर र कलर भएको गाडी किन्ने मानसिकतामा परिवर्तन आएको यस अवस्थामा सवारी सुरक्षाको मामलामा जनचेतना बढ्दै गएको छ । स्तरीय सुरक्षा मापनका लागि विश्वभरिकै अटोमोबाइल उद्योगहरु अहिले ग्लोबल एनक्यापमा नै विश्वास गर्छन् । ग्लोबल एनक्यापले सवारी साधनको सुरक्षा मूल्याङ्कनका लागि गाडीहरूको दुर्घटना परीक्षण गरिरहेको हुन्छ । मारुती स्वी

निःशुल्क अपग्रेड सुविधा सहित विण्डोज ११ सार्वजनिक

यो संस्करणलाई कम्पनीले विण्डोजको ‘नेक्स्ट जेनेरेसन’ को रूपमा अघि सारेको छ, जसमा नयाँ डिजाइन र अपडेटेड फिचर दिइएको छ । नयाँ बुट स्क्रिन र स्टार्टअप साउण्डदेखि स्टार्ट मेन्यु र अपग्रेडेड विजेट यो अपरेटिङ सिस्टममा थप गरिएको छ ।

सामसङको ‘ग्यालेक्सी ए–०३एस’मा हुनेछ यस्तो डिजाइन र फिचर

गत वर्ष सार्वजनिक भएको स्मार्टफोन ‘ग्यालेक्सी ए–०२एस’को सफलतापछि सामसङले अर्को नयाँ मोडल बनाउने भएको छ।

‘नोकिया २७२० भी फ्लिप’ बजारमा

एजेन्सी। एचएमडी ग्लोबलले आफ्नो नयाँ डिभाइस ‘नोकिया २७२० भी फ्लिप’ बजारमा ल्याएको छ। यो डिभाइसलाई अमेरिकी बजारका लागि बनाइएको हो, जसले भेरिजन फोरजी नेटवर्कमा काम गर्छ। यसको नामबाटै थाहा हुन्छ, यसमा फ्लिप डिजाइन उपलब्ध छ। यो एक स्मार्ट फिचर फोन हो। अमेरिकी बजारमा यसको मूल्य ८० डलर राखिएको छ। अमेरिकाबाहिर यो मोबाइल कहिले आउँछ भन्ने खुलाइएको छैन।

सस्तो मूल्यमा आकर्षक फिचर भएको ओपो फोन

ओपोले नेपालमा ए सिरिज अन्तर्गत ‘ओपो ए–१५एस’ सार्वजनिक गरेको छ। धेरै सञ्चय क्षमता र ठूलो स्क्रिनका साथमा डिजाइन गरिएको यो फोनले प्रयोगकर्तालाई कुनै अवरोध बिना मनोरञ्जन दिने कम्पनीले बताएको छ।