भाइबरमा एआई च्याटबट सुविधा, प्रयोगकर्ताले प्रश्न सोध्न र तस्बिर डिजाइन गर्न पाउने

भाइबरले नयाँ च्याटबट एआई एण्ड क्रियटको सुरूवात गरेको छ । प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्ने उद्देश्यले नयाँ फिचर ल्याएको हो ।  योसँगै अब भाइबर एपको माध्यमबाट प्रयोगकर्ताहरूले च्याटबट मार्फत कुनैपनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंग बाट प्रयोग गर्न सक्नेछन्। एआईमा बढ्दो चासोको कारण भाइबरले एआई...

सम्बन्धित सामग्री

आफ्नै एआई च्याटबट बनाउँदै साइबर अपराधी

च्याटजीपीटी र बार्डले ल्याएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबट बनाउने र आफ्ना विभिन्न प्लाटफर्ममा त्यसलाई प्रयोग गर्ने दौड सिलिकन भ्याली र विश्वका अन्य प्रविधि क्षेत्रमा मात्रै सीमित छैन, ह्याकर र साइबर अपराधीहरूले पनि आफ्नै च्याटबट बनाएर त्यसको प्रयोग गर्न सुरू गरेका छन् ।

इन्स्टाग्रामले ल्याउँदैछ आफ्नै एआई च्याटबट

मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग च्याट गर्न सक्नेछन् । प्रविधि जगतका विभिन्न समाचारहरुको अग्रीम खुलासा गर्ने चर्चित व्यक्ति ब्भिककबलमचय एबगिशशष् का अनुसार इन्स्टाग्रामले एआई एजेन्ट फिचर सुरुवात गर्न लागेको छ । पालुज्जीले इन्स्टाग्रामको उक्त तयारीबाट ट्वीट मार्फत् जानकारी गराएका छन् ।...

इन्स्टाग्रामले ल्याउँदैछ आफ्नै एआई च्याटबट

२६ जेठ, काठमाडौं। मेटा स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्राममा अब प्रयोगकर्ताले छिटै नै आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटसँग च्याट गर्न सक्नेछन् । प्रविधि जगतका विभिन्न समाचारहरुको अग्रीम खुलासा गर्ने चर्चित व्यक्ति Alessandro Paluzzi का अनुसार इन्स्टाग्रामले एआई एजेन्ट फिचर सुरुवात गर्न लागेको छ । पालुज्जीले इन्स्टाग्रामको उक्त तयारीबाट ट्वीट मार्फत् जानकारी गराएका छन् । उनले शेयर गरेको स्क्रिनशट […]

गूगल बार्डले अब लोकेशन ट्रयाक गर्दै स्थानीय नतिजा दिने

गत वर्ष ओपनएआईले एआई च्याटबट च्याटजीपीटी गर्‍यो । तत्कालिन समयमा यो च्याटबटलाई गुगलको प्रतिद्वन्द्वी मानिन्थ्यो । तर, केही महिनामै गुगलले च्याटजीपीटी जस्तै एआई मोडल बार्ड पनि ल्यायो । गुगलको एआई च्याटबोट बार्ड  सुरुवाती चरणमा छ । प्रयोगकर्ताहरूका लागि बार्डमा नयाँ सुविधाहरू थपिँदैछन् । विगतमा, बार्डमा इमेजहरू सिर्जना गर्ने सुविधा थपिएको थियो । गुगलले...

सिटिजन्स बैंकको नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सार्वजनिक

सिटिजन्स बैंकले नयाँ एआई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ। बैंकमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराजपोखरेलले सो मस्कट सार्वजनिक गरेका हुन्  । आगामी दिनमा आफ्ना उत्पादन तथा सेवाहरूमा सोही ब्राण्डको मस्कट प्रयोग गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  च्याटबट एक एआई द्वारा संचालित भर्चुअल सहायक भएको...

च्याट जीपीटीलाई इटालीले लगाएको प्रतिबन्ध हटायो

एआई च्याटबट ‘च्याट जीपीटी’लाई इटालीले प्रतिबन्ध हटाएको छ। इटालियन डाटा(संरक्षण प्राधिकरणले अप्रिलको सुरुमा गोपनीयता चिन्ताको कारण यसलाई प्रतिबन्ध लगाएको थियो। उक्त एपलाई प्रतिबन्ध लगाउने इटाली पहिलो पश्चिमी देश पनि बनेको थियो। तर, माइक्रोसफ्टको सहयोगमा रहेको यो निर्माता ओपनएआईले उठाएका मुद्दाहरूलाई सफलतापूर्वक ‘संबोधन वा स्पष्टीकरण’ गरेको बताएको छ। उसले...

माइक्रोसफ्टको च्याट जीपीटीलाई टक्कर दिन मस्कले ल्याउँदैछन् ट्रुथ जीपीटी

यो आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याटबट हो । च्याटबट भनेको इन्टरनेटमा मानव प्रयोगकर्ताहरूसँग कुराकानीको नक्कल गर्न डिजाइन गरिएको कम्प्युटर प्रोग्राम हो ।

स्न्यापच्याटले सार्वजनिक गर्‍यो एआई च्याटबट

स्नापच्याटले ओपनएआइले पावर गरेको च्याटबट सार्वजनिक गरेको छ । यो च्याटबट सार्वजनिक गर्नु लगत्तै एआइले कुनै पनि समय कुनै प्रश्नको गलत जवाफ समेत दिन सक्ने भनेर स्नापच्याटले पहिले नै माफी समेत मागेको छ । यस एआईको नाम माई एआई रहेको छ । यो एआई प्रयोग गर्न प्रयोगकर्ताले मासिक रुपमा ३.९९ डलर भुक्तानी गर्नुपर्ने हुन्छ । यसले गर्दा तपाई अब एपमा साथीभाइ तथा परिवारसँग मात्रै नभएर...

गुगलको विकल्प भनेर चर्चा भएको ‘च्याट-जीपीटी’को नालीबेली

८ पुस, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले भविष्यमा के–के गर्न सक्ला ? यसको गतिलो जवाफ हो, च्याट-जीपीटी (ChatGPT) । एआई च्याटबट ‘च्याटजीपीटी’ प्रयोग गरिरहेकाहरुको अनुभव छ, ‘यसले त अचम्मै गर्छ ।’ हुन पनि यसले तपाईंले अनुरोध गर्नु भयो भने रोमान्टिकदेखि सबै खालका कविताहरु लेख्नेदेखि असाइनमेन्ट पुरा गर्न तथ्य खोज्नेसम्म काम काम गर्नसक्छ । आफ्नो […]