निःशुल्क अपग्रेड सुविधा सहित विण्डोज ११ सार्वजनिक

यो संस्करणलाई कम्पनीले विण्डोजको ‘नेक्स्ट जेनेरेसन’ को रूपमा अघि सारेको छ, जसमा नयाँ डिजाइन र अपडेटेड फिचर दिइएको छ । नयाँ बुट स्क्रिन र स्टार्टअप साउण्डदेखि स्टार्ट मेन्यु र अपग्रेडेड विजेट यो अपरेटिङ सिस्टममा थप गरिएको छ ।

सम्बन्धित सामग्री

ओप्पो ए७८ नेपाली बजारमा सार्वजनिक

ओप्पोले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए७८ सार्वजनिक गरेको छ ।विभिन्न आधुनिक फिचरसहित प्रतिस्पर्धात्मक मूल्यमा ओप्पो ए७८ नेपालमा भित्र्याएको कम्पनीले जनाएको छ । एफएचडी प्लस एमोलेड डिस्पले, डुअल स्टेरियो स्पिकर, लाइटिनिङ फास्ट ६७ वाटको सुपरभोक सीटीएम फ्ल्यास चार्ज र ५० हजार एमएएचको ब्याट्री रहेको छ । एन्ड्रोइड कलर ओएस १३.१ र थप महत्वपूर्ण अपग्रेड […]

वाइ-फाइ नेपालको दशैं अफर सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइ-फाइ नेपालले दशैं अफर ल्याएको छ । यस योजना अन्तर्गत ३० एमबीपीएस गतिको इन्टरनेट प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क रूपमा ५० एमबीपीएसमा अपग्रेड हुने मौका दिने कम्पनीले जनाएको छ। यसको अर्थ पहिले ३० एमबीपीएस इन्टनेट जडान गरेका ग्राहकले अब उही शुल्कमा ५० एमबीपीएसको इन्टरनेट पाउनेछन् । त्यसैगरी पहिले ५० एमबीपीएस इन्टरनेट […]

सीजीनेटले ल्यायो सुपर भ्यालु योजना

काठमाडौं । सीजीनेटले सुपर भ्यालु योजना सार्वजनिक गरेको छ । यस योजनामा ३ नयाँ अपग्रेड गरिएका प्याकेजहरू समावेश छन् । कम्पनीका अनुसा समावेश गरिएका प्याकेजहरूमा ३०० एमबीपीएस रकस्टार, १५० एमबीपीएस पपुलर र ७५ एमबीपीएस स्प्रिन्टर प्याकेज रहेका छन्। यी प्याकेजहरू १ महिना, ३ महिना र १२ महिनाका लागि उपलब्ध रहेका छन्। १ वर्षको प्याकेजको औसत […]

टेलिग्रामको प्रिमियम भर्सन सार्वजनिक, के के पाइन्छन् नयाँ सुविधा ?

टेलिग्रामको प्रिमियम भर्सन सार्वजनिक भएको छ । टेलिग्रामको आईओएस र एन्ड्रोइड प्रिमियन भर्सन सार्वजनिक भएको हो ।  प्रिमियम भर्सनको शुल्क मासिक ४.९९ डलर तोकिएको छ । टेलिग्राम प्रिमियममा थप सुविधाहरू उपलब्ध हुनेछन् । प्रमियम प्रयोगकर्ताले अब टेलिग्राममा ४ जीबीसम्मको फाइल पठाउन सक्ने छन् । टेलिग्रामको प्रिमियस सुविधामा लिमिट पनि अपग्रेड गरेको छ । प्रिमियम प्रयोगकर्ताले...

शाओमीको रेडमी नोट ११ सार्वजनिक

काठमाडौँ – शाओमीले रेडमी नोट ११ सार्वजनिक गरेको छ। शाओमीले रेडमी नोट सेरिजको विरासतलाई अगाडि बढाउँदै आफ्नो क्यामेरा, सिस्टम, चार्जिङ स्पिड, डिस्प्लेमा शक्तिशाली अपग्रेड ल्याउँदै फ्ल्यागसिप फोनलाई सबैको पहुँचमा पुर्‍याउने उद्देश्यले बिहीबारदेखि नेपाली बजारमा रेडमी नोट ११ सार्वजनिक गरेको हो। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘रेडमीमा हामी हाम्रा हरेक आमउपभोक्तालाई नै ध्यानमा […]

ताइवानले सर्वाजनिक गर्‍यो नयाँ लडाकु विमान

एजेन्सी । ताइवानले आफ्नो रक्षा गर्न सक्ने नयाँ लडाकु विमान सार्वजनिक गरेको छ । अपग्रेड गरिएका एफ–१६ लडाकु विमानले चीनको संभावित आक्रमण सामना गर्न सक्ने अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । पाइलटहरूले दक्षिण–पश्चिम तटस्थित चियाई नामक हवाड अड्डाको आकाशमा अपग्रेड गरिएका एफ–१६ लडाकु विमान उडाएका थिए । उडानका क्रममा भाइपर लडाकु विमानको सैन्य क्षमता प्रदर्शन […]

यस्तो छ भोलि सार्वजनिक हुने सुजुकीको सेलेरिओ, कति पर्ला मूल्य?

सुजुकीको सेलेरिओ सन् २०१४ मा पहिलो पटक सार्वजनिक भएको हो। पछि सन् २०१८ मा यो अपग्रेड हुँदै बजार भित्रियो।

अक्टोबर ५ मा सार्वजनिक हुँदै विन्डोज ११

अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने भएको छ । माइक्रोसफ्टले आगामी अक्टोबर ५ मा विन्डोज ११ सार्वजनिक हुने बताएको हो । यो सबैका लागि अक्टोबर ५ मै उपलब्ध हुदैन् र विस्तारै सबैका लागि रोलआउट हुनेछ । विन्डोज ११ धान्न सक्ने सबै डिभाइसले सन् २०२२ को बिचसम्ममा यो अपडेट पाउनेछन् । विन्डोज ११ सपोर्ट गर्ने उपयुक्त डिभाइसहरुले  निःशुल्क ओएस अपग्रेड पाउने छन् ।  सामसङ,...

विद्युतीय स्कुटर सार्वजनिक गर्दै बीएमडब्ल्यू

एजेन्सी। विश्व प्रसिद्ध ब्रान्ड बीएमडब्ल्यूले विद्युतीय स्कुटर ‘सिई–०४’ बिक्री गर्ने भएको छ। कम्पनीले करिब १२ हजार अमेरिकी डलर पर्ने स्कुटर बिक्री गर्ने भएको हो। सन् २०१७ मै सार्वजनिक गरिएको स्कुटरलाई कम्पनीले अहिले नयाँ डिजाइन र प्रविधिबाट अपग्रेड गरेको छ। एकपटकको फुल चार्जपछि स्कुटर एक सय ३० किलोमिटरको दुरी कायम गर्न सक्नेछ। कम्पनीकाअनुसार सन् २०२२ पछि यसको बिक्री हुनेछ।

तपाईंको कम्प्युटरमा विन्डोज ११ चल्छ कि चल्दैन ? यसरी थाहा पाउनुहोस्

माइक्रोसफ्टले गत बिहीबार आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो । कम्पनीका अनुसार यो नयाँ अपरेटिङ सिस्टम विद्यमान विन्डोज १० कम्प्युटरमा नि:शुल्क रुपमा अपग्रेड गर्न सकिनेछ । यो अंग्रेजी वर्षको अन्त्यसम्ममा विन्डोज ११ आम प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । विन्डोज ११ अपरेटिङ सिस्टम चल्नका लागि कम्प्युटरमा निश्चित न्यूनतम हार्डवेयर हुनैपर्नेछ […]