आइफोन १४ को डिजाइन लिक, आइफोन १४ प्रो र प्रो म्याक्समा ८ जिबी र्‍याम हुने

एप्पलको आइफोन १४ को डिजाइन लिक भएको छ । एप्पलको सही लिक दिने साईट ईलेकको अनुसार आईफोन १४ मा सबैभन्दा महत्वपूर्ण फिचर १२० हर्जको रिफ्रेस रेट हुँदैन् । हालै अनलाइनमार्फत बाहिर आएको जानकारी अनुसार आईफोन फोर्टिन पन्चहोल डिस्प्ले डिजाइनका साथ आउन सक्ने जनाइएको छ । परम्परागत रुपमा एप्पलले नच डिस्प्ले प्रयोग गर्दै आएको छ । एप्पलले दुवै आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई ८...

सम्बन्धित सामग्री

आइफोन १४ प्रो म्याक्ससहित ठूलो रकम ठगेर एक नेपाली फरार

जापानमा अध्ययनका लागि पुगेका एक नेपाली विद्यार्थी ऋण सेवामार्फत आई फोन १४ प्रो म्याक्स खरीद गरी तीन महिनादेखि फरार रहेका छन् । जापानको चिवा प्रान्तमा बस्ने आकाश कुँवरले फ्रेण्ड ट्र्रष्ट ईन्सटेन्ट लोन सेवाबाट २०२३ जुलाई १८ तारिकका दिन ३६ महिनाको किस्तामा भुक्तानी गर्ने गरी सम्झौता गरेर मोवाइल फोन तथा एनआईटिभीको ईन्टरनेट सेवामा ३ लाख जापानी …

आइफोन १५ : डिस्प्ले र चार्जिङ पोर्टमा हुनेछ यस्तो परिवर्तन

१७ साउन, काठमाडौं । एप्पलले गतवर्ष सेप्टेम्बरमा ल्याएको आफ्नो आइफोन १४ प्रो सिरिजमा डिस्प्ले नचमा परिवर्तन गरी डाइनामिक आइल्याण्ड फिचर ल्याएको थियो । कम्पनीले पनि यसमा नयाँ परिवर्तन गर्दैछ । एप्पलले आफ्नो आगामी आइफोन १५ सिरिजमा डिस्प्ले नच लाई पूर्णरुपमा समाप्त गर्नेछ । अर्थात् आइफोन १५ सिरिजका सबै फोनमा डिस्प्ले नच नहुने र सबैमा डाइनामिक […]

घट्यो आइफोनको मूल्य

काठमाडौँ – एप्पलले आइफोनको मूल्य घटाएको छ। कम्पनीले आइफोन- १४ प्रो र आइफोन- १४ प्रो म्याक्सको मूल्य घटाएको हो। विश्व बजारमा निकै महङ्गो एवम् लोकप्रिय ब्राण्ड बनेको एप्पले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब १२८ क्षमता भएको आइफोन- १४ प्रोको मूल्य एक लाख ८० हजार १९० रुपैयाँ यसको मूल्य यसअघि १ लाख ९४ हजार […]

यी हुन् शक्तिशाली ब्याट्री भएका स्मार्टफोन, आइफोन-१४ प्रो म्याक्स सबैभन्दा अगाडि

एप्पलले आइफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्सलाई केही समयअघि मात्रै विश्व बजारमा सार्वजनिक गरेको थियो । यी दुवै एप्पल कम्पनीका सबैभन्दा पछिल्ला फ्लागसिप ग्रेड स्मार्टफोन हुन् । विश्व बजारमा यी फोनको आकर्षण पनि अब्बल नै देखिएको छ । पछिल्लो एक तथ्यले चाहिं एप्पलका यी दुई नयाँ आइफोन ब्याट्रीको आयुका दृष्टिले पनि सबैभन्दा अब्बल […]

एप्पल स्टोरबाट किन्न पाइने आइफोन केवल ८ वटा मात्र, आइफोन १३ प्रो समेत बन्द

एप्पलले गत सेप्टेम्बर ७ मा आफ्ना बहुप्रतिक्षित नयाँ संस्करणका आइफोन सार्वजनिक गर्‍यो । आइफोन १४ सिरिजका चारवटा आइफोन सार्वजनिक गरेसँगै एप्पलले आफ्ना केही लोकप्रिय पूराना मोडेलहरुको उत्पादन र बिक्रि बन्द गर्ने घोषणा पनि गरेको छ । एप्पलले उत्पादन तथा बिक्री बन्द गरेका चारवटा आइफोनमा गतवर्ष मात्रै सार्वजनिक भएको आइफोन १३ प्रो तथा आइफोन १३ प्रो […]

एप्पलको नयाँ आइफोन सार्वजनिक, १४ प्रो म्याक्सको मूल्य १ हजार ९९ अमेरिकी डलर

एप्पलले नयाँ आइफोन, एयरपड र एप्पल वाच सार्वजनिक गरेको छ। बुधबार राति एप्पलका सीइओ टिम कुकसहित उच्च पदाधिकारीहरुले भर्चुअल माध्यमबाट एप्पलको नयाँ आइफोन, एयरपड्स र एप्पल वाच ल्याएका छन्।  कम्पनीले आइफोन १४, एयरपड्स प्रो टु, एप्पल वाच सिरिज एट र एप्पल वाच अल्ट्रा औपचारिक रुपमा सार्वजनिक गरेको छ। ‘फार आउट’…

आइफोन १४ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । अमेरिकी विद्युतीय सामग्री निर्माता एप्पलले आइफोन १४ का विभिन्न मोडेल सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको कपरटिनोस्थित मूख्यालयमा बुधबार पत्रकार सम्मेलन गरी आइफोन १४ का चार वटा मोडेल सार्वजनिक गरिएको हो । जसमा आइफोन १४, १४ प्लस, आइफोन १४ प्रो र प्रोम्याक्स रहेका छन् । यी मोबाइलहरुमा अघिल्ला संस्करणका सेटमा भन्दा उच्च कोटीको क्यामेरा […]

चीनको लकडाउने आइफोन १४ लञ्चमा ढिलाइ

एप्पलले आफ्नो नयाँ संस्करणको आइफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आइफोनको नयाँ संस्करण आइफोन १४ लञ्च गर्ने तयारी गरिरहेको एप्पलका लागि चीनको लकडाउन भने टाउको दुखाइ बनिरहेको छ । एक रिपोर्ट अनुसार चीनका विभिन्न सहरमा भएको कोरोना महामारीको लकडाउनका कारण आइफोन १४ र आइफोन १४ प्रो का लागि आवश्यक प्यानलको अभाव भएको छ । […]

४८ मेगापिक्सेलको क्यामेरा र पेरिस्कोप लेन्स सहित एप्पलको आइफोन १४ सार्वजनिक हुने

एप्पलको आइफोन १४ ४८ मेगापिक्सेलको क्यामेरा सहित सार्वजनिक हुने भएको छ । सन् २०२३ मा सार्वजनिक गरिने भनिएको आइफोनमा पेरिस्कोप लेन्स पनि हुने बताइएको छ । विशेषज्ञ मिङ चि कुओको अनुसार ४८ मेगापिक्सेलको क्यामेरा आइफोन १४ को प्रो मोडेलका लागि मात्रै उपलब्ध हुनेछ । अहिले आईफोनहरुले फोर केमा भिडियो रेकर्ड गर्न दिने गर्दछन् तर आइफोन १४ प्रो मोडेलमा एट केमा भिडियो रेकर्ड गर्न...