कर्णालीमा फ्लोर क्रस : नेपालसहित नौजनासँग स्पष्टीकरण मागिने

काठमाडौँ। नेकपा एमालेले माधव नेपाल, भीम रावलसहित नौजनालाई स्पष्टीकरण सोध्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खोलेको आरोपमा स्पष्टीकरण सोध्न निणर्य गरेको हो। थप कारवाहीका सम्बन्धमा भने स्पष्टीकरणको जवाफका आधारमा १० गते बस्ने बैठकले निर्णय गर्ने बताइएको छ।

सम्बन्धित सामग्री

नेपाल पक्षको जवाफ : ओलीले प्रधानमन्त्री छोड्न नमान्दा 'फ्लोर क्रस'

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरण बुझाएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै बुझाइएको जवाफमा प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिँदा आफूहरुले फ्लोर क्रस गर्नुपरेको उल्लेख गरेका छन्। वास्तवमा प्रतिनिधिसभा पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले  संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६(३) को सरकार बनाउनु पर्दथ्यो, स्पष्टीकरणमा भनिएको छ, '

फ्लोर क्रस गर्ने २२ सांसदले आज स्पष्टीकरणको जवाफ दिने

७ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालसहित २२ सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिने भएका छन् । आजै जवाफ पठाइने एक नेताले बताए । ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ सांसदले फ्लोर क्रस गरेर मत दिएका थिए । उनीहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ, जसमा विपक्षी गठबन्धनसँग साठगाँठ गरेको आरोप लगाइएपनि […]

देउवालाई मत हाल्ने २२ जना संसादलाई सोध्यो एमालेले स्पष्टीकरण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।

२२ सांसदलाई ओलीले पठाए स्पष्टीकरण पत्र

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने २२ सांसदलाई स्पष्टीकरण पत्र पठाएका छन् । ५ साउनको मिति राखेर पठाइएको पत्रमा फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको बारे केही उल्लेख गरिएको छैन । तर पार्टीविरुद्ध भेला तथा गुटगत गतिविधि गरेको र पार्टी निर्णय विपरीत विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण […]

सुदूरपश्चिममा फ्लोर क्रस गर्ने एमाले सांसदलाई के हुन्छ ?

सुदूरपश्चिम प्रदेशमा एमालेका दुवै समूहका सांसदहरू एकले अर्कोलाई फ्लोर क्रसको आरोप लगाउन थालेका छन्। पार्टीको संस्थापन पक्षमा केपी ओली रहेकाले फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदलाई कारबाही हुने आँकलन गरिन थालिएको छ। अध्यक्ष ओलीले दलका नेता शाहलाई स्पष्टीकरण सोधिसकेका छन्।नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा पनि दल परिवर्तन गरेमा वा दलको सदस्यता नरहेमा सांसद पद नरहने व्यवस्था छ। नेपालको संविधानको धारा १८० (ङ) मा ‘जुन दलको उम्मेदवार भई निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनब

एमालेको संकट : न फुट्न सजिलो छ, न जुट्न

१० जेठ, काठमाडौं । नेकपा एमालेमा माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्‍यो, अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधे । कर्णालीमा प्रदेशसभा सदस्यहरुले फ्लोर क्रस गरे, ओलीले फेरि स्पष्टीकरण सोधे । चार नेतालाई ६ महीनाका लागि निलम्बन गरे भने फ्लोर क्रस गर्ने चार जनालाई पार्टीबाट निष्काशित भए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा दाबीलाई […]

एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग माग्यो स्पष्टीकरण

काठमाडौं। नेकपा एमालेले माधव नेपालसहित ३२ जना सांसदसँग स्पष्टीकरण मागेको छ। एमालेले आज पठाउँदै गरेको स्पष्टीकरण पत्रमा “तपाईंलाई सांसद पदबाट कारवाही किन नगर्ने” भन्दै प्रश्न सोधिएको छ। २७ जना संघीय र ५ जना कर्णालीका सांसदलाई स्पष्टीकरण सोधेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले देखापढीलाई बताए। कर्णालीमा माधवपक्षका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी नेतृत्वको सरकार जोगाएका थिए।

माधव नेपालसहित ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

६ वैशाख, काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जना*लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दुई दिने स्पष्टीकरण सोध्ने निर्णय […]

'फ्लोर क्रस' गर्ने कर्णालीका सांसदलाई कारबाही गर्न सिफारिस

सुर्खेत – नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले 'फ्लोर क्रस' गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासकाे मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको एमालेको कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावजङ्ग शाहले जानकारी दिनुभयो ।यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्...