४४ लाख डोज खोपकाे पहिलाे खेप लिन वाइडबडी जहाज आज राती बेइजिङ उड्दै

कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खाेप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज (बिहीबार) राती ११ बजे बेइजिङ उड्ने भएको छ । सरकारले चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप लिन निगमले जहाज पठाउने निर्णय गरेको निगमका अपरेसन प्रमुख वरिष्ठ पाइलट दिपु ग्वार्चनले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

४४ लाख खोप लिन निगमको वाइडबडी चीन जाँदै

काठमाडौँ– नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन बिहीबार राति चीन जाने भएको छ। कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी–३३० जहाज बेइजिङ जान लागेको हो। उक्त जहाज खोप ल्याएर शनिबार बिहान २ः०० बजे नेपाल आइपुग्ने छ। सरकारले चीनबाट थप ६० लाख डोज भेरोसेल खोप ल्याउन लागेको हो। जसमध्ये १६ लाख खोप भने […]

आज चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुग्दै

बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज खोप लिएर फर्कन लागेको हो। आठ लाख डोज खोप लिएर वाइडबडी जहाज दिउँसो काठमाडौं अवतरण गर्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।

वाइडबडी जहाज स्वास्थ्य सामग्री लिन चीन जाँदै

काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीन जाँदै छ। बेइजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डरसहितका स्वास्थ्य सामग्री लिन निगमको वाइडबडी जहाज आज राति ११ बजे बेइजिङ जाने भएको हो।

ओमानबाट अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजि...

चीनबाट सिलिन्डर ल्याइने

कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ ।निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्लाइट नं। आरए–४२५१ को वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने निश्चित भएको जानकारी दिए । जहाजले पहिलो खेपमा चार सयवटा सिलिन्डर ल्याउन

२७ वैशाखमा अक्सिजन सिलिण्डर लिन वाइडबडी बेइजिङ जाने

२४ चैत, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ वैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार जहाज २७ गते गएर २८ गते काठमाडौं फर्कने भएको छ । यो जहाजले एक पटकमा ४ सय सिलिण्डर ल्याउन सक्ने प्राविधिक अध्ययनबाट देखिएको छ । साथमा […]

चिनियाँ खोप लिन बेइजिङ उड्यो निगमको वाइडबडी जहाज

सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आज साँझ चीनको राजधानी बेइजिङ उडेको छ ।  सरकारको निर्णयअनुसार कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको जहाज चीनको ‘बेइजिङ क्यापिटल अन्तरराष्ट्रिय विमानस्थल’मा उडान भरेको निगमले जनाएको छ । निगमको पूर्वनिर्धारित उडान तालिकाअनुसार साँझ ५ः३० बजे काठमाडाैंबाट बेइजिङ प्रस्थान गरेको छ । सोमबार बेइजिङको स्थानीय समयानुसार अपराह्न ४ः३० बजे काठमाडौँका लागि प्रस्था