६ सय थान अक्सिजन सिलिण्डर ल्याउन निगमको जहाज ओमान जाने, हरेक दिन बेइजिङ उडानको योजना

काठमाण्डाै – नेपाल वायुसेवा निगमको वाइडबडी जहाज अक्सिजन सिलिण्डर लिन शनिबार ओमान जाने भएको छ । गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने ६ सय थान अक्सिजन सिलिण्डर लिन वाइडबडी जहाज आउँदो शनिबार ओमानको राजधानी मस्कट जाने निगमका महाप्रबन्धक डिमप्रकास पौडेलले जानकारी दिनुभयो । शनिबार नै जहाज चीनको बेइजिङ जाने तयारीमा छ । बेइजिङमा संकलित चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिण्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जाने तयारी गरिरहेका उहाँ...

सम्बन्धित सामग्री

बेइजिङबाट थप ९७५ अक्सिजन सिलिण्डर काठमाडौँ ल्याइयाे

काठमाडौँ । नेपाल वायुसेवा निमगको वाइडबडी जहाजले आइतबार र सोमबार थप ९७५ वटा अक्सिजन सिलिण्डर चीनको राजधानी बेइजिङबाट काठमाडौं ल्याएको छ । योसँगै अब चीनबाट कुल १३७५ वटा सिलिण्डर नेपाल आएका छन् । यी उडानाबाट कुल १५७ थान अक्सिजन कन्सनट्रेटर समेत नेपाल आएको छ । नेपाल वायुसेवा निगमको जहाज आज र भोलि बेइजिङ जाँदैछन् । […]

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज आज बेइजिङ उड्दै

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले जनाएको छ । वाइड बडी जहाजले चीनबाट...

अक्सिजनका खाली सिलिण्डर ल्याउन निगमको वाइडबडी विमान चीन जाँदै

काठमाण्डाै – चीनबाट अक्सिजनका खाली सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी विमान आज चीन जाँदै छ । आज राति साढे ११ बजे नेपालबाट बेइजिङ प्रस्थान गर्ने र स्वास्थ्य सामग्री लिएर भोलि विमान स्वदेश फर्किने विमानस्थल कार्यालयले जनाएको छ । पहिलो चरणमा ४ सय थान अक्सिजन सिलिण्डर र १० थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री नेपाल ल्याउने तयारी भएको छ । २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने तयारी भएको हो । बीस हजार सिलिण्डरमध्ये दुई हजार विमानबाट र १८ हजार सडकमार्ग ...

चीन सरकारले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दियो

काठमाडौं। चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ। सरकारले २० हजार अक्सिजन सिलिण्डर किन्नको लागि चीनसँग कुटनीतिक पहल गरेको थियो। तर चीनले भने अनुदानमा दिएको हो। पहिलो लटमा ४०० अक्सिजन सिलिण्डर ल्याइन लागेको छ। थप १६ सय सिलिण्डर जहाजबाट नेपाल ल्याइनेछ भने१८ हजार सिलिण्डर सडकमार्ग हुँदै नेपाल ल्याइनेछ। सिलिण्डरसहितका स्वास्थ सामाग्री ल्याउन२७ गते वाइडबडी जहाज बेइजिङ जाँदैछ।

चीन सरकारले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दियो

काठमाडौं। चीन सरकारले नेपाललाई २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिएको छ। सरकारले २० हजार अक्सिजन सिलिण्डर किन्नको लागि चीनसँग कुटनीतिक पहल गरेको थियो। तर चीनले भने अनुदानमा दिएको हो। पहिलो लटमा ४०० अक्सिजन सिलिण्डर ल्याइन लागेको छ। थप १६ सय सिलिण्डर जहाजबाट नेपाल ल्याइनेछ भने१८ हजार सिलिण्डर सडकमार्ग हुँदै नेपाल ल्याइनेछ। सिलिण्डरसहितका स्वास्थ सामाग्री ल्याउन२७ गते वाइडबडी जहाज बेइजिङ जाँदैछ।

चार सय थान अक्सिजन सिलिण्डर लिन बैशाख २७ गते बेइजिङ उडान गर्दै नेवानिको जहाज

काठमाडौं। चार सय थान अक्सिजन सिलिण्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको जहाजले  बैशाख २७ गते काठमाडौं-बेइजिङ उडान गर्ने भएको

अक्सिजन सिलिण्डर लिन वाइड बडी जहाज पेचिङ उड्दै

वैशाख २५, काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी पेचिङ जाने भएको छ ।  चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले पेचिङ उडान गर्ने तयारी गरेको निगमले जानकारी दिएको छ । वाइड बडी जहाजले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र २० थान भेन्टिलेटर नेपाल ल्याउनेछ । उक्त प्रयोजनका निम्ति निगमको वाइड बडी जहाज सोमवार बिहान ११:३० बजे बेइजिङ प्रस्थान गर्ने र भोलिपल्ट अपराह्न २:३५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहबमोजिम चीनबाट अक्सिजन सिलिण्डरसहितका स्वास्थ्य सामग्री लिन निगमले वाइड बडी जहाज पठाउने तयारी गरेको जानकारी दिए ।  ‘चीनबाट स्वास्थ्य सामग्री ल्याइदिन स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ, हामी (निगम) ले जहाज पठाउनका लागि आफ्नो तयारी थालिसकेका छौँ”, उनले भने । चीनले २० हजार अक्सिजन सिलिण्डर अनुदानमा दिने जानकारी दिइएको छ । रासस

चीनबाट अक्सिजन सिलिण्डर ल्याइँदै, जाँदै नेपाल एयरलाइन्सको जहाज

चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ ।     वाइड बडी जहाज...

२७ वैशाखमा अक्सिजन सिलिण्डर लिन वाइडबडी बेइजिङ जाने

२४ चैत, काठमाडौं । चीनले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज २७ वैशाखमा चीनको राजधानी बेइजिङ जाने निश्चित भएको छ । नेपाल एयरलाइन्स स्रोतका अनुसार जहाज २७ गते गएर २८ गते काठमाडौं फर्कने भएको छ । यो जहाजले एक पटकमा ४ सय सिलिण्डर ल्याउन सक्ने प्राविधिक अध्ययनबाट देखिएको छ । साथमा […]