४४ लाख खोप लिन निगमको वाइडबडी चीन जाँदै

काठमाडौँ– नेपाल एयरलाइन्सको विमान कोरोनाविरुद्धको खोप लिन बिहीबार राति चीन जाने भएको छ। कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिनका लागि नेपाल एयरलाइन्सको वाइडबडी–३३० जहाज बेइजिङ जान लागेको हो। उक्त जहाज खोप ल्याएर शनिबार बिहान २ः०० बजे नेपाल आइपुग्ने छ। सरकारले चीनबाट थप ६० लाख डोज भेरोसेल खोप ल्याउन लागेको हो। जसमध्ये १६ लाख खोप भने […]

सम्बन्धित सामग्री

चीनबाट आइपुग्यो ४४ लाख मात्रा भेरोसेल

काठमाडौँ– चीन सरकारसँग खरिद गरेकोमध्ये ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। शुक्रबार दिउँसो नेपाल वायु सेवा निगमको वाइडबडी जहाज मार्फत सरकारले चीन सरकारसँग खरिद गरेको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो। सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग नन डिस्क्लोजेवल एग्रिमेन्ट गर्दै ६० लाख डोज भेरोसेल खोप खरीद […]

चीनबाट आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौँ। चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएको हो । खोप दिउँसो काठमाडौँ आइपुग्नेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणको खोप ल्याउन लागिएको हो । चीन सरकारले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने […]

थप १० लाख डोज भेरोसेल खोप नेपाल आईपुग्यो

काठमाडौँ । कोभिड-१९ विरुद्धको थप १० लाख डोज भेरोसल खोप काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज सवा २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोपसहित अवतरण गरेको हो । त्यस्तै थप १० लाख डोज खोप ल्याउन निगमको जहाज आज पनि चीन जाँदैछ । निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलका अनुसार आज राति ११ बजे […]

भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज आज चीन जाँदै

काठमाडौं : कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका आज राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज चीन जाने भएको छ। निगमको वाइडबडी जहाज चीन राति ११ बजे त्यसतर्फ जाने निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए। उनका अनुसार आज राति जाने जहाज भोलि बिहान खोप लिएर फर्कनेछ। यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको हो। यस्तै साउन ७ गते पुनः जहाज गएर साउन ८ गते र साउन ९ गते गएर जहाजले साउन १० गते खोप नेपाल ल्याउने छ। ची

साउन ६ गतेदेखि खोप लिन जहाज नियमित चीन जाने

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ लिनका लागि यही साउन ६ गते जहाज चीनतर्फ जाने भएको छ । चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो । यसअघि असार ३१ गते चीन जाने भने पनि जहाजको तालिका परिवर्तन गरेर एक हप्ता पर सारिएको …

चीनबाट १० लाख भेरोसेल खोप ल्याइँदै

चीन सरकारसँग सरकारले खरिद गरेको कोरोनाविरुद्धको खोपको पहिलो खेपमा १० लाख मात्रा भेरोसेल नेपाल आउने भएको छ । उक्त खोप लिन नेपाल एयरलाइन्सको विमान बिहीबार अपराह्न चीनको राजधानी बेइजिङका लागि उडेको छ ।सरकारका अनुसार बिहीबार दिउँसो ३ बजेर २५ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट उडेको नेपाल वायुसेवा निगमको वाइडबडी ए ३३० राति ११ बजेर २५ मिनेटमा ‘भेरोसेल’ खोप लिएर फर्कने कार्यतालिका छ ।कोरोनाविरुद्धको खोप नहुँदा कोरोना संक्रमित तथा मृतकको संख्या ह्वात्तै बढेकाले सरकारले चीनसँग ४० लाख डोज खोप ख

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।

चीनले अनुदानस्वरुप दिएको कोरोनाविरुद्धको खोप लिन बेइजिङ जाँदै वाइडबढी

काठमाडौं। चीन सरकारले घोषणा गरेबमोजिम नेपाललाई अनुदानमा दिने कोरोनाविरुद्धको खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज आज बेइजिङ जाने भएको छ। चीन सरकारले घोषणा गरेबमोजिमको १० लाख डोज खोप ल्याउन निगमको वाइडबडी जहाज आज राति साढे ११ बजे बेइजिङ जाने र उक्त जहाज भोलि दिउँसो नेपाल आइपुग्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसँग खोपका लागि टेलिफोनवार्ता गरेकी थिइन्।

चीनबाट कोरोनाको खोप आइपुग्यो

कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत हाउ याङ सीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो खोप हस्तान्तरण गरेकी छन् ।नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ सोमबार बिहान आइपुगेको हो ।चीन सरकारको सिनोफार्म […]

चीनले दिएको आठ लाख डोज खोप नेपाल आइपुग्यो

चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ । सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । सो खोप लिन...