कञ्चनपुरको बेलौरीमा दुई सय नेकपा कार्यकर्ता कांग्रेस प्रवेश

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी भित्रको चरम बिवाद र बिभाजनको स्थितिबाट दिक्क भएका कार्यकर्ताहरु देशभर नेकपाको बिकल्प खोज्न थालेको अबस्थामा कञ्चनपुरमा एकै दिन दुई सय कार्यकर्ताले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको दक्षिणी क्षेत्रको बेलौरीमा नेकपा भित्र चुलिएको बिवाद र आपसी खिचातानीबाट देशको लोकतन्त्रनै धरापमा पर्न सक्ने भन्दै अहिलेसम्मकै ठुलो संख्यामा नेकपा छोडेर कांग्रेस प्रवेश गरेको बताएका छन् ।

सम्बन्धित सामग्री

कांग्रेस नेता डा. भण्डारीको दोस्रो संसद यात्रा

नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा. चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी- १ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी […]

कांग्रेस नेता डा भण्डारीको दोस्रो संसद यात्रा

काठमाडौँ,९ मँसिर । नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी(१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो […]

कांग्रेस नेता डा. भण्डारीको दोस्रो संसद् यात्रा

काठमाडौँ– नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवि बनाएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने भएका छन् । उनी गुल्मी-१ बाट नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।  कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गरे भने […]

प्रचण्डका प्रत्यासी पोखरेलले मनाए १००औं जन्मदिन

गोरखा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस (बिपी)बाट प्रतिनिधिसभाका उम्मदेवार टीकादत्त पोखरेलले सय वर्ष प्रवेश गरेको उपलक्ष्यमा जन्मशताब्दी मनाएका छन्। वि.सं. १९८० कार्तिक १४ गते जन्मिएका पोखरेलले सोमबार सिरानचोक गाउँपालिका–४...

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल कांग्रेस प्रवेश

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार विहान कांग्रेस नेता प्रकाशमान सिंहले डंगोललाई पार्टी प्रवेश गराएका हुन् । गत निर्वाचनमा उनी काठमाडौं – १  (ख)  प्रदेशमा विवेकशील साझाबाट उमेदवार भएका थिए । त्यहाँ एमालेका गणेश दुलाल विजयी भएका थिए । दुलालले ४ हजार २ सय ४२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका थिए । उनी १९ मतले पराजित हुँदा तेस्रो भएका विवेकशील साझा डंगोलले २ हजार ७ सय २५ मत ल

अन्योल र असन्तुष्टिबीच प्रवेश गर्‍यो कांग्रेस महाधिवेशनमा

दिपेन्द्र अधिकारीकाठमाडौं, भदौ १८ । हुने कि नहुने भन्ने अन्योल र इतर पक्षको असन्तुष्टिबीच कांग्रेस औपचारिक रुपमा १४ औँ महाधिवेशनमा प्रवेश गरेको छ । देशभरका छ हजार सात सय ४३ वडामै अधिवेशन गर्ने भने पनि ४० भन्दा बढी जिल्लामा मात्र वडा अधिवेशन भएको छ । भदौ २७ गतेको तथा नगर अधिवेशन प्रभावित नहुने गरि काम […]

देउवाको पक्षमा १४३ मत सुनिश्चित

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट बहुमत पाउने सुनिश्चित भएको छ। कुल २ सय ७१ मध्ये बहुमतका लागि आवश्यक १३६ भन्दा धेरै सांसदको समर्थन देउवाले पाएका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी र जसपाका १ सय ४१ सांसदले देउवाको पक्षमा मत दिने सुनिश्चित भएको छ। राष्ट्रिय जनमोर्चाबाट स्वतन्त्रमा जितेर माओवादी प्रवेश गरेका एक सांसदले पनि देउवालाई विश्वासको मत दिने भएका छन्।