विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल कांग्रेस प्रवेश

विवेकशील साझाका नेता पुरुषोत्तम डंगोल नेपाली कांग्रेस प्रवेश गरेका छन् । बिहीबार विहान कांग्रेस नेता प्रकाशमान सिंहले डंगोललाई पार्टी प्रवेश गराएका हुन् । गत निर्वाचनमा उनी काठमाडौं – १  (ख)  प्रदेशमा विवेकशील साझाबाट उमेदवार भएका थिए । त्यहाँ एमालेका गणेश दुलाल विजयी भएका थिए । दुलालले ४ हजार २ सय ४२ मत ल्याउँदा कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछानेले ४ हजार २ सय २३ मत प्राप्त गरेका थिए । उनी १९ मतले पराजित हुँदा तेस्रो भएका विवेकशील साझा डंगोलले २ हजार ७ सय २५ मत ल

सम्बन्धित सामग्री

कांग्रेसमै फर्किए पुरुषोत्तम ढुंगेल

काठमाडौं : विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल नेपाली कांग्रेस प्रवेश गरेका छन्।गत निर्वाचनमा काठमाडौ क्षेत्र नं १ ख प्रदेशबाट उम्मेदवार बनेका  ढुंगेल आज नेपाली कांग्रेस प्रवेश गरेका हुन्। उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज एक कार्यक्रमकाबीच पार्टी प्रवेश गराए। ढुंगेल यसअघि लामो समय कांग्रेसमा रहेका थिए। तर २०७४ को संसदीय निर्वाचनमा उनी विवेकशील साझाबाट उम्मेदवार बनेका थिए।

विवेकशील साझाका नेता ढुंगेल कांग्रेस प्रवेश

काठमाडौं । विवेकशील साझा पार्टीका नेता पुरुषोत्तम ढुंगेल कांग्रेस प्रवेश गरेका छन् । उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी प्रवेश गराएका हुन् । यसअघि ढुंगेल काठमाडौं १ (ख) बाट विवेकशील साझाका उमेदवार थिए ।