कांग्रेस नेता डा. भण्डारीको दोस्रो संसद यात्रा

नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा. चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी- १ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी […]

सम्बन्धित सामग्री

रवि र स्वर्णीमले लिए शपथ, संसद यात्रा सुरु

काठमाडौं, १५ वैशाख। सभामुख देवराज घिमिरेले आज संसद भवन नयाँ वानेश्वरमा नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र तनहुँ–१ बाट रास्वपाका स्वर्णिम वाग्ले निर्वाचित भएका थिए। अर्का सांसद उपेन्द्र यादव काठमाडौं बाहिर रहेकाले शपथ ग्रहणमा अनुपस्थित रहे।

जातिय पाेशाकमा संसद यात्रा (फाेटाे फिचर)

काठमाडाैं । सपथग्रहणका लागि नयाँ बानेश्वरस्थित संसद भवनमा उस्थित हुँदै गरेको प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरू । आज दिउँसो १ बजे सपथका लागि सांसदहरूलाई संसद सचिवालयले बोलाएको छ । संसदका जेष्ठ सदस्य एवं राप्रपामा नेता पशुपति शमशेर जबराले उनीहरूलाई सपथ गराएका छन् । सपथमा सहभागी सदस्यहरू कोही आफ्नो सँस्कृति झल्काउने पोशाकमा सजिएका छन् भने कतिपयले राष्ट्रिय पोशाक […] The post जातिय पाेशाकमा संसद यात्रा (फाेटाे फिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ह्वील चेयरमा लक्ष्मीको संसद यात्रा

३ पुस, काठमाडौं । १३ वर्ष अगाडि दुर्घटनामा परेर मेरुदण्डको पक्षघात हुँदा लक्ष्मी घिमिरेको जीवनको लय विथोलिएको थियो । ह्वीलचेयरबाट जीवनको यात्रा तय गर्नुपरेपछि उनको बाटो मोडियो । त्यही मोडिएको बाटोले उनलाई आज प्रदेशसभा सांसदसम्म ल्याइपुर्‍याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बागमती प्रदेशसभामा समानुपातिक सांसद छानिएकी लक्ष्मी एकमात्र अपांग सांसद हुन् । निर्वाचित भएको प्रमाणपत्र […]

रविको संसद यात्रा र विकल्पको बहस कसको र कस्तो सरकार ? || Dambar Khatiwada ||

रविको संसद यात्रा र विकल्पको बहस कसको र कस्तो सरकार ? || Dambar Khatiwada ||

रविको संसद यात्रा र विकल्पको बहस कसको र कस्तो सरकार ? || Dambar Khatiwada ||

रविको संसद यात्रा र विकल्पको बहस कसको र कस्तो सरकार ? || Dambar Khatiwada ||

प्रतिनिधिसभा निर्वाचन : यी हुन संसद यात्रा गर्ने चिकित्सक

काठमाडौं : मंसिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा होमिएका करिब २५ जना चिकित्सकमध्ये चार जना मात्रै निर्वाचनमा विजयी भएका छन्। पछिल्लो प्राप्त परिणामअनुसार डा शुनिल शर्मा, डा तोसिमा कार्की, डा शेखर कोइराला र डा सशांक कोइराला मात्र विजयी भएका हुन्। शर्मा र कार्की पहिलोपटक संसद यात्रा गर्दैछन् भने दुवै कोइराला पुरानै अनुहार हुन्। नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक समेत रहेका डा शर्माले मोरङ–३ बाट विजयी भएका हुन्। उनले नेकपा एमालेका नेता एवं पूर्व स्वास्थ्य मन्त्र

कांग्रेस नेता डा भण्डारीको दोस्रो संसद यात्रा

काठमाडौँ,९ मँसिर । नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवी बनाउनुभएका नेता डा चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी(१ बाट नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । कूल ६९ हजार छ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार सात सय ४४ मत प्राप्त गर्नुभयो […]

कांग्रेसका नेता डा.भण्डारीको दोस्रो संसद यात्रा

काठमाण्डौ – नेपाली कांग्रेस पार्टीमा बौद्धिक नेताको छवि बनाउनुभएका नेता डा. चन्द्रकान्त भण्डारी दोस्रो पटक सदन प्रवेश गर्ने हुनुभएको छ । उहाँ गुल्मी १ बाट नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो ।  कूल ६९ हजार ६ सय ८३ मत खसेकामा भण्डारीले ३३ हजार ७ सय ४४ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी ज्ञवालीले ३२ हजार १ सय ५२ मत प्राप्त गर्नुभयो ।  पिता ईश्वरीप्रसाद र माता हरिकला भण्डारीको कोखबाट गुल्मीको हुँदा ७ मा २०१८ मा जन्मनुभएका उहाँले स्नातकोत्तरसम्मक...

मूलधारको राजनीतिमा ‘युटर्न’ डा. राउतको संसद यात्रा, को हुन् डा. सिके राउत ?

–राजु विश्वकर्मा/अरुणकुमार यादव- सप्तरी, ७ मङ्सिर (रासस) : विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र […]

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा

विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो । डा राउतले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी …