१६ वर्षमै निवृत्तिभरण पाउने व्यवस्था गर्न सैनिक नियमावली संशोधनका लागि रक्षा मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको छ । यसअघि सेनामा कार्यरत सबै सैनिकको निवृत्तिभरण अवधि २० वर्ष तोकिएको थियो ।
सैनिक...
१० वैशाख, काठमाडौं । बजेट अपुगको कारण करिब २२ हजार पूर्वशिक्षकले चैत महिनाको पेन्सन (निवृत्तिभरण) नपाएको खुलेको छ । निवृत्तिभरण लिने ५० हजारमध्ये ३० हजार शिक्षकले मात्र चैत महिनाको रकम पाएका छन् । बाँकी २२ हजारको निवृत्तिभरणको लागि बजेट अपुग भएको निवृत्तिभरण व्यवस्थापन कार्यालयका प्रमुख विष्णुप्रसाद खरेलले बताए । सरकारले वृद्धि गरेको १५ प्रतिशत तलब […]
राष्ट्रपति इम्यानुल म्याक्रोँले अघि सारेका निवृत्तिभरण सुधारसम्बन्धी योजनाविरुद्धको विरोध प्रदर्शन अझ चर्कने संकेत देखापरेको छ ।
अलोकप्रिय पेन्सन सुधारविरुद्ध बिहीबार देशभर भएका विरोध प्रदर्शनमा १० लाखभन्दा बढी सहभागी भएका थिए भने...
गुल्मी – गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेविकालाई निवृत्तिभरण उपलब्ध गराइने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक एक हजार रुपैयाँका दरले निवृत्तिभरण उपब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिनुभयाे ।
सङ्घीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेहरूलाई एकमुस्ट २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएकोमा पालिकाले त्यस रकममा ३० हजार थप गरी एकमुस्ट ५० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको अ...
काठमाडौँ,१९ पुष । गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । सङ्घीय सरकारले ६० वर्ष उमेर पुगि निवृत्त हुनेलाई […]
गुल्मी– गुल्मीको छत्रकोट गाउँपालिकाले अनिवार्य अवकाश पाउने महिला स्वास्थ्य स्वयंसेवीकालाई निवृत्तिभरण उपलब्ध गराउने भएको छ । पालिकाले ६० वर्ष उमेर पुगी अनिवार्य अवकाश हुने महिला स्वास्थ्य स्वयंसेवीकालाई मासिक रु एक हजारका दरले निवृत्तिभरण उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिएका छन् । संघीय सरकारले ६० वर्ष उमेर पुगी निवृत्त हुनेलाई एकमुष्ट रु […]
महाभियोगको टुंगो नलागी अनिवार्य अवकाशमा गएका चोलेन्द्रशमशेर जबराको निवृत्तिभरण सेवा–सुविधाबारे अन्योल उत्पन्न भएको छ । सर्वोच्च अदालतले उनीउपरको महाभियोग निष्प्रभावी भएको भनी संसद् सचिवालयबाट प्रेषित पत्रलाई तत्काल कार्यान्वयन नगर्न–नगराउन आदेश दिएपछि...
काठमाडौँ,१३ असोज । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सदस्यका लागि सुरु गरिएको ज्येष्ठ पत्रकार निवृत्तिभरण रकम राप्ती नगरपालिकाका पत्रकार वीरबहादुर सिञ्जालीलाई आज हस्तान्तरण गरिएको छ । सो नगरपालिकाको सहयोगमा सिञ्जालीलाई निवृत्तिभरण रकम उपलब्ध गराइएको हो । सिञ्जालीकै निवासमा नगर प्रमुख शम्शेर लामाले यस आर्थिक वर्ष भरिको एकमुष्ठ रकम रु ५० हजार हस्तान्तरण गरेको हो । […]
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तिभरण रकम सीधै आफ्नो बैंक खातामा आउने भएको छ । महालेखा नियन्त्रक कार्यालयले आइतबारदेखि विद्युतीय कोष हस्तान्तरणबाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा गर्ने प्रणाली सुरु गरेको हो
पर्वत / फलेवास नगरपालिकामा श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन योजना शुरु भएको छ । नगरापालिकाभित्रका असङ्गठित मजदूर तथा बेरोजगार नागरिकलाई ६० वर्षको उमेरपछि आर्थिक समस्या नहोस् भनेर नगरपालिकाले नागरिक पेन्सन कार्यक्रम शुरु गरेको हो । साठी वर्षको उमेरसम्म मानिस नियमित कामकाज गर्न सक्छन् तर बुढेसकाल लागेपछि श्रम गर्न पनि नसक्ने र आर्थिक समस्या पर्दै...
The post फलेवासमा नागरिक निवृत्तिभरण योजना शुरु appeared first on Purbeli News.