काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले जारी गरेको परमादेश गलत रहेको दोहोर्याएका छन्। न्यायपालिकाकाका फैसला स्वीकार गर्दागर्दै पनि त्यसलाई सही या गलत भन्न पाउने अधिकार नागरिकसँग सुरक्षित रहेको र त्यही अधिकार उपभोग गर्दै परमादेशको फैसला गलत भएको दाबी उनले गरे। सर्वोच्चको परमादेशबाट ४३ दिनअघि पदमुक्त […]