विराटनगरमा राखी किन्नेकाे चहलपहल (फाेटाे फिचर)

विराटनगर : जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अघिल्लो दिन विराटनगरको बजारमा राखी किन्नेको चहलपहल बढेको छ।तराईका दिदीबहिनीले आफ्ना दाजुभाइका लागि राखीसहित उपहार,  मिठाई खरिद गर्नका लागि विराटनगरका मुख्य बजारमा शनिबार चहलपहल बढेको हो।तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँधेर मनाइने पर्वले चेली–माइतीको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास रहेको छ।विशेषगरी मधेसी समुदायमा मनाइने रक्षाबन्धन पछिल्लो वर्षहरुमा पहाडी समुदायमा पनि दिदीबहिनीले दाजु