आजदेखि घटयो बाणिज्य, बिकास बैंक र फाइनान्सको ब्याजदर : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीले घटाएकाे ब्याजदर आज देखी लागु भएकाे छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घ, बिकास -
आजदेखि लागू हुने गरेर बैंक ब्याजदर १.१३३ प्रतिशतले घटेको छ । तत्कालीन अवस्थामा कायम ब्याजदरलाई १०० प्रतिशत मान्दा यो ब्याजदर १० प्रतिशतले घटेको हो ।
नेपाल बैकर्स संघले माघ १ गतेदेखि लागू हुने गरेर
बैंक सञ्चालकहरूले बैंक ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिएका छन् । ब्याजदर वृद्धिले उद्योग–व्यवसायको निरन्तरतामा चुनौती थप्दै लगेको भन्दै उनीहरूले ब्याजदर घटाउनुपर्नेमा जोड दिएका हुन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले ब्याजदर महँगो भएका कारण वस्तु तथा सेवाको मूल्य समेत बढेको बताएको छ । परिसंघको तेस्रो साधारणसभाको उद्घाटन समारोहका अवसरमा राष्ट्रपतिको कार्यालयमा […]
काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई दवाव दिनु भएको छ । उद्योग र व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भईरहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसलाई तत्काल हटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भएको हो । रुपन्देही उद्योग संघले बिहीबारबाट बुटवलमा सुरु गरेको ‘१५ औं राष्ट्रिय औंद्योगिक प्रर्दशनी एवम् […]
बुटवल– गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गरेका छन् । उनले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् । बिहीबार बुटवलमा रूपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदर घटाउन आग्रह गरे । ‘ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तरको सीमा घटाएको छ।राष्ट्र बैंकको आयतबार साँझ बसेको सञ्चालक समितिको बैठकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर चार दशमलव चार प्रतिशतबाट चार प्रतिशत तथा विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर पाँच प्रतिशतबाट चार दशमलव छ प्रतिशत कायम गर्ने निर्णय गरेको हो। यसबाट बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदर
२९ कात्तिक, काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर स्थिर राख्ने निर्णय गरेपनि विकास बैंक र वित्त कम्पनीले भने घटाउने भएका छन् । मंगलबार बसेको बैठकले ०.१५ प्रतिशत बिन्दुले ब्याजदर घटाउने निर्णय गरेको डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पाख्रेलले बताए । निक्षेपको सबै प्रोडक्टमा ०.१५ प्रतिशत बिन्दुका दरले ब्याजदर […]
ब्याजदर बढाएकै कारण बैंकमा निक्षेप नआउने निष्कर्षका आधारमा बैंक तथा वित्तीय संस्थाले साउनमा पनि पुरानै ब्याजदर प्रकाशित गर्ने निर्णय वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीका छाता संगठनहरूले गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले दिने अधिकतम ब्याजदर अब समान हुने भएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले अब आफ्नो वर्गका सबै बैंकहरूले अघिल्लो महिना प्रस्ताव...
काठमान्डाैं / पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् । मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता...
The post बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप र कर्जा दुवैको ब्याजदर बढ्यो appeared first on Purbeli News.
पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ता र ऋणी दुवैलाई राम्रो ब्याजदर दिएका छन् । लगानी योग्यपूँजी (तरलता) भएका बैंकहरूले भन्दा पनि यस्तो पूँजी कम भएका बैंकहरूले यतिबेला निक्षेपको ब्याजदर बढाएका हुन् ।मेगा बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू र प्राइम बैंकको लगानीयोग्य पूँजी कम छ । यस्ता बैंकले निक्षेपको ब्याजदर थोरै बढाएका छन् । यी बैंकले अघिल्लो महीनाको तुलनामा थप १ प्रतिशत विन्दुदेखि साढे १ प्रतिशत विन्दुसम्म ब्याज बढाएका छन् । बैंकहरूले अवधिअनुसारका मुद्द