बैंक सञ्चालकहरूले बैंक ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थालाई सुझाव दिएका छन् । ब्याजदर वृद्धिले उद्योग–व्यवसायको निरन्तरतामा चुनौती थप्दै लगेको भन्दै उनीहरूले ब्याजदर घटाउनुपर्नेमा जोड दिएका हुन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले ब्याजदर महँगो भएका कारण वस्तु तथा सेवाको मूल्य समेत बढेको बताएको छ । परिसंघको तेस्रो साधारणसभाको उद्घाटन समारोहका अवसरमा राष्ट्रपतिको कार्यालयमा […]