ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थालाई दबाब

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले ब्याजदर घटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई दवाव दिनु भएको छ । उद्योग र व्यवसायनै धरापमा पार्ने गरी ब्याजदर बढाउने काम भईरहेको उल्लेख गर्दै गृहमन्त्री खाँणले त्यसलाई तत्काल हटाउन बैंक तथा वित्तिय संस्थाहरुलाई सचेत गराउनु भएको हो । रुपन्देही उद्योग संघले बिहीबारबाट बुटवलमा सुरु गरेको ‘१५ औं राष्ट्रिय औंद्योगिक प्रर्दशनी एवम् […]

सम्बन्धित सामग्री

प्रिज्मार्क मार्केटिङ २८ वर्ष पूरा

काठमाडौं । प्रिज्मार्क मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीको रूपमा २८ वर्ष पूरा गरेको छ । सो अवधिमा बहुराष्ट्रिय निगम, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैर-सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रहरू सहित ग्राहकहरूको एक विस्तृत श्रृंखला माझ उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाका लागि प्रसिद्धि कमाएको कम्पनीको दाबी छ । ‘हाम्रो २८ वर्षको यात्रा, हाम्रा विविध […]

आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने

काठमाडौं। आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएको छ । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै आज बैंक खुल्ने भएको हो । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड […]

आज शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो । […]

बैंक तथा वित्तिय संस्था ‘शत्रु’ भयो: व्यवसायी प्रसाई

आइतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति समेत जनाए।...

बैंकले चर्को ब्याज लिएर नाफा कमाए भन्नु भ्रम हो : अध्यक्ष गोल्यान

२४ पुस, काठमाडौं । बैंक तथा वित्तिय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्याधिक नाफा कमाए भन्नु भ्रम मात्रै भएको बताएका छन् । अध्यक्ष गोल्यानले यस्तो भ्रम ऋणी र सर्वसाधारणमा परेको बताए । बैंकहरुले विकास र समृद्धिका लागि ठूलो योगदान दिए पनि त्यसको उचित मूल्यांकन हुन नसकेको उनले बताए । […]

देखापढी विजिनेस न्यूज

काठमाडौं। नयाँ मौद्रिक नीतिले अर्थतन्त्र सुधार गर्न चुनौतिपूर्ण रहेको बैंक तथा वित्तिय संस्था परिसंघ नेपालले बताएको छ। सरकारी कर्मचारीले आफ्नो सम्पत्ति विवरण भदौसम्म पेश गर्न राष्ट्रिय सतर्कता केन्द्रल पत्राचार गरेको छ। निजामति कर्मचारीलाई छात्रवृत्तिका लागि जापानले दियो ३५ करोड अनुदान दिएकोक छ। ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकका सामग्री उत्पादन, बिक्री र आयातमा रोक लगाएको छ।

बढ्दै मर्जर – २२० बैंक तथा वित्तीय संस्था आपसमा गाभिए

काठमाडौं। नेपाल राष्ट्र बैंकले हालसम्म २२० वटा बैंक तथा वित्तिय संस्था मर्जर/प्राप्ति भएको जानकारी दिएको छ। राष्ट्र बैंकले वि.सं. २०७८ सालको जेठ मसान्तसम्ममा ती संस्था आपसमा गाभिएका बताएको छ। राष्ट्र बैंकले लिएको बैंक तथा वित्तिय संस्थाको संख्या घटाउने नीतिअनुसार धेरै वटा बैंकहरु मर्जर प्रक्रियामा गएका हुन्। मर्जर प्रक्रियामा नजाने बैंकहरुले प्राप्तिको नीति लिएका छन्।

कस्तो छ, दाङमा निषेधाज्ञाको मोडेल?

दाङ। जिल्ला प्रशासन कार्यालय दाङका अनुसार जिल्लामा आज देखि लागू हुनेगरी खुकुलो निषेधाज्ञा असार ८ गतेसम्म थपिएको हो। जिल्लामा होटल तथा रेस्टुरेन्ट व्यवसायीहरुले यस अवधिमा खाना तथा खाजा होम डेलिभरी पनि गर्न पाउने भएको छ। जिल्लाको निर्णय अनुरुप बजार बिहान ६ देखि १० बजेसम्म र बैंक तथा वित्तिय संस्था बिहान दशदेखि दुई बजेसम्म खुल्नेछन्।

असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्था स्थापना हुने जानकारी दिनुभएको छ । ७ सय ५३ वटा स्थानीय तहमध्ये ...

सेयर खरिद अनलाइन सेटलमेन्टमा थपिए ४५ बैंक तथा वित्तिय संस्था

१२ जेठ, काठमाडौं । सेयर खरिदपछि ब्रोकर कम्पनीलाई रकम भूक्तानी गर्ने अनलाईन प्रणाली थप फराकिलो बनेको छ । नेप्सेको चारमध्ये तीन क्लियरिङ बैंकमा मात्र सिमित यो सुबिधामा आइतबारबाट ४५ बैंक तथा वित्तिय संस्था थपिएका छन् …