पोखरा : उत्साह र आकांक्षा बोकेर २०७४ सालको निर्वाचनमा सहभागि भएका थिए नागरिक। मतदाताले बोकेको आकांक्षा पूरा गर्न सरकार र जनप्रतिनिधि सफल बन्यो कि बनेन? पाँच वर्षको कार्यकालमा आफनो कार्यसम्पादनमा सरकार कति सफल रह्यो? यी सबैको उत्तर २०७९ निर्वाचनको मतपरिणामले देखाउने पक्का छ। दलहरुको कार्यशैलीप्रति मतदाता कति सन्तुष्ट छन्? निर्वाचनको…