३ साउन, धनगढी । धनगढी उपमहानगरपालिकामा पानीको निकासको विषयमा दुुई वडाबीच विवाद सिर्जना भएको छ । उपमहानगरपालिकाको वडा नम्बर २ र ३ बीच वर्षापछि जमेको पानी निकासको विषयमा विवाद सिर्जना भएको हो । शनिबार रातिदेखि भइरहेको वर्षापछि जम्मा भएको पानी वडा नम्बर ३ बाट वडा नम्बर २ तर्फ बगिरहेकोमा डुुबान हुन थालेको भन्दै बहाव रोकेपछि […]