विश्व फोटोग्राफी दिवस : पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी
३ भदौ, ललितपुर । विश्व फोटोग्राफी दिवसका अवसरमा पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी गरेको छ । एक सय ८५औँ विश्व फोटोग्राफी दिवसका अवसरमा आज राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले पाटन दरबार क्षेत्रमा फोटो प्रदर्शनी …
ललितपुर - पाटन दरबार क्षेत्र आसपासमा केही परम्परागत घर र सांस्कृतिक सम्पदाहरू टेकोको भरमा अडिएका छन् । मङ्गलबजार, गाबहाललगायतको क्षेत्र आसपासमा ऐतिहासिक घरहरूलाई २०७२ सालको भूकम्पपछि टेको लगाइएको छ ।
कलात्मकरूपमा निर्माण गरिएका घरहरूमा परेवा र भँगेराले गुँड बनाएका छन् । राणाकालीन समयमा निर्माण गरिएका सांस्कृतिक सम्पदा तथा परम्परागत घरहरूलाई विसं १९९० को भूकम्पले केही क्षति गरेको थियो । विसं २०७२ सालको भूकम्पले क्षति पुर्याएको एक दशक बित्न लागिसक्यो तर पनि घरहरूलाई टेकोको भरमा अड्याइएको छ ।
...
काठमाडौं, ८ पौष । पाटन दरबारस्थित भीमसेन मन्दिरमा ५ पौषमा ढल खन्दै गर्दा अचानक ठूलो ढुङ्गा फेला पर्यो । खन्दै जाँदा त्यो शिलालेख हो भन्ने पत्ता लागेपछि खन्न रोकियो । पुरातत्व विभागसम्म खबर पुग्यो । शिलालेखको अध्ययन सुरु भयो । अंशुवर्माकालिन रहेको खुल्यो । शिलालेख लिच्छवी लिपी र प्रौढ संस्कृत भाषामा लेखिएको पाइयो । ६फिट […]
नेपाल भ्रमणमा आएका स्पेनका सभामुख ब्लान्टा मार्टिन डेल्गाडासहितको टोलीलाई ललितपुरको पाटन दरबार क्षेत्र अवलोकन गरेका छन्। सभामुख ब्लान्टा मार्टिन डेल्गाडो नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल टोली आज बिहान काठमाडौं आइपुगेको थियो।...
विश्व सम्पदा सूचिमा सूचिकृत पाटन दरबार क्षेत्र र वरपर उड्दै गरेका परेवा । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सो क्षेत्र आन्तरिक तथा बाह्यि पर्यटकको चहलपहल नहुँदा सुनसान बनेको छ । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा रहेको छ । तस्वीर : रासस
आउने वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार क्षेत्र पनि सवारीमुक्त हुने भएको छ। महानगरका भित्री भागमा सवारी चाप बढेसँगै दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सवारीमुक्त गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ। पछिल्लो समय दरबार क्षेत्रमा पनि सवारी चाप बढेर पर्यटकलाई असहज हुन थालेकाले सवारीमुक्त गर्न लागिएको महानगरका मेयर चिरिबाबु महर्जनले बताए। ‘दरबार क्षेत्रको…