विश्व सम्पदा सूचिमा सूचिकृत पाटन दरबार क्षेत्र र वरपर उड्दै गरेका परेवा । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण सो क्षेत्र आन्तरिक तथा बाह्यि पर्यटकको चहलपहल नहुँदा सुनसान बनेको छ । प्राचीन पाटनको बीचमा रहेको पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा रहेको छ । तस्वीर : रासस