एमसीसीविरुद्धको आन्दोलनमा गम्भीर घाइते भएका अवस्थीलाई प्रहरीले नै रगत दिएर बचाए

काठमाडौं । एमसीसीविरुद्ध काठमाडौंको बिजुलीबजार क्षेत्रमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका डडेलधुराका २७ वर्षीय हेमराज अवस्थीलाई प्रहरीले नै रगत दिएको छ । बिहीबार बिजुलीबजार क्षेत्रमा उनी घाइते भएका थिए । उनी कसरी घाइते भए भन्ने खुलेको छैन । टाउकोमा चोट लागेको छ । उनलाई सुरुमा राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो...

सम्बन्धित सामग्री

सर्लाहीको लालबन्दीमा कार दुर्घटनामा एकको मृत्यु, पाँच घाइते

सर्लाहीको लाबन्दीमा कार दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका-१७, स्थित कालिन्जोर पुल नजिकै भारतीय नम्बर प्लेट बिआर ०६ बिएम १५ ३७ नम्बरको कार दुर्घटनामा परेको थियो । दुर्घटनामा कार चालक भारतको सितामढी जिल्लाको बयलडाबड धनुषी-२, का अन्दाजी २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको कानबाट रगत बगेको अवस्थामा तत्काल उद्धार गरी गडीमाई अस्पताल लालबन्दी पुर्‍याइएको थियो । अस्पताल

प्रहरीले नै रगत दिएर बचाए आन्दोलनकारीको ज्यान

काठमाडौं, फागुन १४ । अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए । प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते […]

प्रहरीले नै रगत दिएर बचाए आन्दाेलनकारीको ज्यान

अमेरिकी अनुदान सहायता (एमसीसी)को विरोधमा प्रहरीमाथि ढुङ्गा हान्ने क्रममा घाइते भएका प्रदर्शनकारीलाई प्रहरीले नै रगत दिएर जीवन बचाएका छन् । काठमाडौँको बुद्धनगरमा बिहीबार भएको एमसीसीविरुद्धको प्रदर्शनमा सहभागी भएका डडेल्धुरा नवदुर्गा गाउँपालिका–५ का २९ वर्षीय हेमराज अवस्थी गम्भीर घाइते भएका थिए ।प्रदर्शनकारीले प्रहरीलाई हानेको ईंटा अचानक अवस्थीलाई पछाडिबाट लागेर गम्भिर घाइते भएपछि उनलाई प्रहरीले उद्धार गरी नयाँबानेश्वरको एभरेस्ट अस्पताल पुर्‍याएको थियो । ईंटा लागेर उनको टाउकोको हड्डी फुट

घाइते सभामुख अधिकारीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

बाथरूममा लडेर गम्भीर घाइते भएका प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। टाउकोमा रगत जमेपछि मणिपाल शिक्षण अस्पतालको आईसियुमा उपचार गराएका अधिकारीको शनिबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको हो। उनलाई काठमाडौस्थित न्यूरो हस्पिटलमा उपचार हुने सुरक्षा निकायले जानकारी दिएको छ। शुक्रबार बिहानैदेखि खुट्टा दुखेको बताएका उनी…

प्रदेश ४ का सभामुख शौचालयमा लडेर घाइते, आईसीयूमा राखेर उपचार हुँदै

२८ वैशाख, पोखरा । प्रदेश ४ का सभामुख नेत्रनाथ अधिकारी बाथरुममा लडेर गम्भीर घाइते भएका छन् । उनको अहिले मनिपाल शिक्षण अस्पतालको आर्इसीयूमा राखेर उपचार भइरहेको छ । दिउँसो ४ बजे बाथरुममा लडेर भर्ना भएका अधिकारीकोे टाउकोमा रगत जमेको अस्पतालले जानकारी दिएको छ। सभामुख बाथरुममै लडेपछि उनका सहयोगीले सिर्जनाचोकको मेट्रोसिटी हस्पितलमा पुर्याएका थिए …