शोभराजको नेपाल कनेक्सन : ०३२ मा हत्या अभियोग, ०६० मा पक्राउ, ०७९ छुट्दै
सर्वाेच्च अदालतको आदेशबाट छुट्न लागेका चार्ल्स शोभराज ४७ वर्षअघि पहिलोपटक नेपाल आएका थिए । थाइल्यान्डमा विदेशी नागरिकको हत्या गरी उनीहरूकै पासपोर्ट लिएर शोभराज भारत हुँदै नेपाल आएका थिए । नेपालमा पनि उनले...
एजेन्सी, टोकियो । जापानका प्रधानमन्त्री फुमियो किसिदामाथि पाइप बम प्रहार गरेका युवकविरुद्ध ज्यानमार्ने उद्योग गरेको अभियोग लगाएको छ । यद्यपि उहाँमाथि कुनै हानी भएको थिएन । आक्रमणकारीलाई तत्काल पक्राउ गरिएको थियो । गत वैशाखमा पश्चिमी जापानमा आयोजित एक चुनावी सभामा प्रधानमन्त्रीमाथि विष्फोटक पदार्थयुक्त उपकरणले आक्रमण गरेका २४ वर्षीय रियुजी किमुराविरुद्ध हत्या अभियोग लगाइएको उक्त मुद्दा […]
महोत्तरी । निर्वाचन आयोगको जटिल नियमका कारण महोत्तरीमा कर्तव्य ज्यान मुद्दा खेपिरहेका उम्मेदवारले पनि चुनाव लड्न पाउने भएका छन् । एमालेबाट महोत्तरी १ मा प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराएका लक्ष्मी महतो, क्षेत्र नम्बर ३ (क) मा अभिराम शर्मा र क्षेत्र नम्बर ४ (ख) बाट कौशलकुमार साहले निर्वाचनमा भाग लिन पाउने भएका हुन् । निर्वाचन आयोगले दिएको […]
The post महोत्तरीमा हत्या अभियोग लागेका व्यक्ति पनि चुनावी मैदानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
जनकपुरधाम : पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई धनुषा अदालतले सफाइ दिएको छ।२०७६ कात्तिक ६ मा जनकपुरधाम १४ मुजेलियास्थित आरोपित दामोदरको घरमा इन्धनको पैसा माग्न जाँदा मनोज गोली प्रहारबाट मारिएका थिए। घटनालगत्तै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा दामोदरलाई प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोलीसहति पक्राउ गरेको थियो।घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउण्ड गोली तथा दामोदरको झोलाबाट १ थान कट
बालिकाको हत्या अभियोग लागेकी माता उमा शाही ठकुरीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । उनीसँगै उनकी एक जना सहयोगी युवतीलाई पनि सुधारगृह पठाएको छ ।
पुष २५ गते नागार्जुन नगरपालिका– १ पानी ट्याङ्कीमा टहरामा बस्दै आएकी उमालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेको पहिलो दिन महानगरीय प्रहरी वृत्त स्वयम्भूमै हात हेर्ने, काँप्ने लगायतका क्रियाकलाप गरेकी थिइन् ।
एक महिना अगाडि अगाडि टाउकोमा समस्या देखिएपछि आफन्तको सल्लाहका सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नरपालिका–२ भ...
आठ जनाको हत्या गरेको अभियोग लागेका नसिम खान उर्फ ‘बादशाह’लाई जिल्ला अदालत कपिलवस्तुले सफाइ दिएको छ ।
जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो ।
कपिलवस्तुको मायादेवी गाउँपालिका– ४ का हुन्, बादशाह ।
८ जनाको हत्यामा संलग्न रहेको आरोप लागेका उनीसहित अभियुक्तहरूलाई सफाइ दिइएपछि पीडित परिवार आक्रोशित छन् ।
अभियोग दाबी नपुगेको भन्दै आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र दुईवटा डाँका मुद्दाका आरोपित खानलाई जिल्ला अदालतले सोमवार सफा...
दुई वर्ष अघि तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ उरहरी निवासी रामबहादुर केसीलाई हत्या गरेको अभियोग लागेका चार जनालाई दाङ देउखुरी जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । न्यायाधीश रितेन्द्रबहादुर थापाको...
कोरोना महामारीबीच निर्वाचन गराएको भारतको चुनाव आयोगविरुद्ध नागरिकहरूले कडा आक्रोश पोखेका छन्।उनीहरूले आयोगविरुद्ध हत्या अभियोग चलाउनुपर्ने सम्मका माग राखेका हुन्। भारतमा केन्द्र शासित एक र चार राज्यमा चुनाव भइरहेको छ। ८२२ विधानसभा सीटका लागि खसेको मत आजदेखि गणना गरिँदैछ। महामारीमा पूरै देश जकडिएको र हरेक दिन हजारौं मानिसले औषधि अभावमा ज्यान गुमाइरहँदा भारतमा मतगणना थाल्न लागिएको हो।महामारीकै बीच र्याली निकाल्न दिएर निर्वाचन गराएको भन्दै चुनाव आयोगको तिखो आलोचना भइरहेको छ।
एजेन्सी, १३ वैशाख । व्यक्तिमाथि हत्या अभियोग दर्ता भएको त सुनिएकै हो । तर, सरकारको कुनै संस्था विशेषमाथि हत्या अभियोग दर्ता भएको सायदै सुनिएको छ । भारतमा निर्वाचन आयोगमाथि हत्या अभियोग दर्ताको फैसला सुनाइएको छ । मद्रास उच्च अदालतले भारतको निर्वाचन आयोगलाई गैरजिम्मेवार संस्था भनेको छ । फैसलामा भारतको निर्वाचन आयोगलाई भनिएको छ,‘आजको अवस्थामा यो […]