जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी विभाजनको संघारमा पुगेको स्वीकार गरेका छन् । जसपा निकट गोरखा काठमाण्डौ सम्पर्क संयन्त्रको भेलालाई सम्बोधनगर्दै भट्टराईले जे लक्ष्य लिएर अघि बढेको हो त्यो प्राप्त नहुँदै तल भर्ने अवस्था आएको बताएका हुन् । उनले बैकल्पिक राजनीतिक यात्रामा अवरोध आएको संकेत गरेका हुन् […]