कर फर्छ्योट आयोगका पदाधिकारीले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ। आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो। यो खबर कृष्ण ज्ञवाली, कृष्ण आचार्यले आजको कान्तिपुरमा लेखेका छन्। स्रोतले उपलब्ध गराएको विवरणअनुसार आयोगको…