भक्तपुर दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

काठमाडौँ- भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् । विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको सयदिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप ट्रफी नेपालमा […]

सम्बन्धित सामग्री

एनएसएलको नयाँ ट्रफी सार्वजनिक

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल सुपर लिग (एनएसएल) को नयाँ ट्रफी सार्वजनिक गरिएको छ । धनगढी एफसी र ललितपुर सिटी एफसीबीच शनिबार हुने दोस्रो संस्करणको फाइनलको अघिल्लो दिन दशरथ रंगशालामा ट्रफी अनावरण गरिएको हो । एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले ट्रफी अनावरणका अभिनेता दयाहाङ राईसँगै भारतीय राष्ट्रिय टोलीका पूर्व कप्तान भाइचुङ […] The post एनएसएलको नयाँ ट्रफी सार्वजनिक first appeared on हाम्रो खेलकुद.

विश्वकप ट्रफी नेपाल नआउने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप २०२३ को ट्रफी नेपाल नआउने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिष्द(आइसिसी) ले विश्वकप २०२३ को ट्रफी भ्रमणको तालिका सार्वजनिक गरेको छ । २७ जुन देखी १४ जुलाई सम्म भारतमा भ्रमण हुनेछ । यस पटक विश्वकप ट्रफी विश्वका १८ देशमा भ्रमण गराइनेछ । कुवेत, बहराइन, मलेसिया, अमेरिका, नाइजेरिया, युगान्डा, फ्रान्स, […] The post विश्वकप ट्रफी नेपाल नआउने first appeared on Hamro Khelkud.

राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ । विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार साँझ पोखरा ल्याइएको हो । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको ट्रफी गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सार्वजनिक गरेका छन् । अब उक्त ट्रफी पोखराका विभिन्न सार्वजनिक […]

राष्ट्रिय खेलकुदको ट्रफी प्रदर्शन

राष्ट्रिय खेलकुदको ट्रफी टुर प्रदेश नं १ को विराटनगरमा शनिबार गरिएको छ । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश १ का मुख्य मन्त्री राजेन्द्रकुमार राईले ट्रफी प्रदर्शन गरेका थिए ।राष्ट्रिय खेलकुदको नवौँ संस्करण गण्डकी प्रदेशमा असोज २८ गते देखि कात्तिक ३ गते सम्म सञ्चालन हुनेछ । राष्ट्रिय खेलकुदको ट्रफी टुर पहिलो पटक गरिएको हो । ट्रफी प्रदर्शनी गर्दा ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट तथा सदस्य नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राष्ट्रिय महिला भलिबल टि

नेपालमा विश्वकपको ट्रफी सार्वजनिक (फोटोफिचर)

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी आज सार्वजनिक भएको छ । विश्व भ्रमण अन्तर्गत सोमबार नेपाल आइपुगेको ट्रफी आज भक्तपुर दरबार स्क्वायरमा सार्वजनिक भएको हो ।ट्रफी आजै नै राष्ट्रपति तथा प्रधानमन्त्री कार्यलयमा पुर्याइनेछ । टी–ट्वान्टी विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री लगायतले ट्रफी सार्वजनिक गरेका हुन् ।यसअघि नेपालमा सन् २०१९ को एकदिवसीय क्रिकेटको ट्रफी सार्वजनिक भएको थियो । विश्वकपको १०० दिने ट्रफी टुर

विश्वकपको  ट्रफी नेपालमा

आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ । अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।ट्रफीको प्रदर्शनी भोलि मंगलबारबाट गरिने छ । ट्रफी भोलि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा पुर्‍याइने छ । बिहान ७:३० बजे सगरमाथाको काखमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने क्यानले जनाएको छ । त्यस्तै ट्रफी बुधबार भक्तपुर दरबारस्क्वारमा ११:३० बजेबाट प्रदर्शनीमा राखिने बताए । ट्रफी

टि२० विश्वकप ट्रफी नेपालमा घुमाइने

काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ । विश्वभ्रमण अन्तर्गत ट्रफी सोमबार नेपाल आइपुगेको हो । ट्रफी नेपालका विभिन्न स्थानमा प्रदर्शनको लागि राखिनेछ । मंगलबार बिहान ट्रफी सोलुखुम्बु जिल्लामा रहेको गोक्यो ताल र कालापत्थरमा राखिनेछ । यी दुई हिमालको काखमा राखेपछि दिउँसो समय अनुकुल भएमा राष्ट्रपति वा प्रधानमन्त्री कार्यलय लैजाने कार्यक्रम […]

विश्वकप क्रिकेटको ट्रफी नेपालमा

१३ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वक ट्रफी नेपाल आइपुगेको छ । आइसीसी ट्रफी टुर अन्तर्गत टी-२० विश्वकप ट्रफी नेपाल ल्याइएको हो । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले ट्रफी नेपाल आइपुगेको र मंगलबार ट्रफी टुर सुरु हुने जानकारी दिए । ‘ट्रफी नेपाल आइपुगेको छ । भोलिबाट ट्रफी सुरु हुने भएकोले जानकारी दिउँ […]

टी–ट्वान्टी विश्वकपको ट्रफी नेपाल ल्याइने

अष्ट्रेलियामा आयोजना हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याइने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ‘ट्रफी टूर’अन्तर्गत प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको हो ।आईसीसीका अनुसार अष्ट्रेलियामा यसै वर्ष आयोजना हुने प्रतियोगिताको ट्रफी आगामी भदौमा १४ र १५ गते (अगस्ट ३० र ३१) मा काठमाडौंमा राखिनेछ । विश्वकपको ट्रफी नेपाल आएको यो दोस्रो पटक हो । सन् २०१८ को क्रिकेट विश्वकप अघि पनि ट्रफी नेपाल ल्याइएको थियो ।

ईपीएलको ट्रफी सार्वजनिक (भिडियोसहित)

काठमाडौँ– चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को विजेताले पाउने ट्रफी सार्वजनिक भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने ईपीएलको सोमबार ट्रफी सार्वजनिक गरिएको हो । आईसीसी क्रिकेट वर्ल्ड कपको ट्रफी बनाउने कम्पनीले नै ईपीएलको ट्रफी बनाएको आयोजकको भनाइ छ । ट्रफीका लागि ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा […]