गोलरक्षक अञ्जिलाको बायोपिक ‘अञ्जिला’ निर्माणको घोषणा

इलाम : नेपाली महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक अञ्जिला (एन्जिला) तुम्बापो सुब्बाको कथामा आधारित बायोपिक फिल्म निर्माणको घोषणा भएको छ। इलामको सूर्योदय नगरपालिका–११ की अञ्जिलाको वास्तविक कथामा आधारित फिल्मको नाम ‘अञ्जिला’ रहेको शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिइयो।बायोपिकमा अञ्जिलाको भूमिका उनी आफैँले निर्वाह गर्ने भएकी छन्। केन्द्र मोसन पिक्चर्सको प्रस्तुति रहने फिल्म निर्माणमा मुन लभ इन्टरटेनमेन्टले सहकार्य गर्नेछ। अञ्जिलासँगै दयाहाङ राई, सृजना सुब्बा, बु

सम्बन्धित सामग्री

गोलरक्षक एन्जिलाको 'बायोपिक' बन्ने

महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको बायोपिक निर्माण हुने भएको छ । राजधानीमा फिल्म ‘अन्जिला’ निर्माणको घोषणा गरिएको हो ।