नेपाल भाषामा पहिलो बायोपिक फिल्म इन्दिरा धिमय् मैंचाँ बन्ने भएको छ। फिल्मको हालै भक्तपुरको कमल विनायकमा आयोजित एक समारोहका बीच शुभमूहर्त गरिएको छ। भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति र उपमेयर रजनी जोशीले संयुक्त रूपमा फिल्मको शुभमुहूर्त गरेका छन्। बिके फिल्मको प्रस्तुतिको रूपमा रहेको फिल्मको छायांकन पनि शुरू भएको छ। नेपालको पहिलो महिला धिमेय् वादक इन्दिरा […]