पृथ्वीनारायण शाहमाथि बायोपिक फिल्म बनाउँदै रमित ढुंगाना

काठमाडौं । नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको जीवनमाथि अभिनेता रमित ढुंगानाले फिल्म निर्माण गर्ने भएका छन् । चलचित्र विकास बोर्डमा रमित ढुंगाना फिल्म प्रोडक्सन प्रालिको तर्फबाट ‘पृथ्वीनारायण शाह’ शीर्षकमा फिल्म दर्ता भएको छ । बुधबार पृथ्वी जयन्ती मनाइरहँदा रमितले यो फिल्मको पटकथा लेखन भइरहेको जानकाररी दिए । बायोपिक जनरामा निर्माण हुने फिल्मको स्क्रिप्टलाई शिवम् अधिकारीले […]