माओवादीले ताेक्याे ६ प्रदेश इन्चार्ज (सूचीसहित)

काठमाडौं : नेकपा माओवादी केन्द्रको आइतबार बसेको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ।पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले प्रदेश कमिटिमा रिक्त पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनकाअनुसार जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने जिम्मा सम्बन्धित प्रदेशलाई दिइएको छ।दुई दिनसम्म बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय गरेको श्रेष्

सम्बन्धित सामग्री

माओवादीले तोक्यो प्रदेश इन्चार्ज र सहइन्चार्ज, शर्मा र भट्टको फरक मत

माओवादीले प्रदेश इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको छ । तर, निर्णयप्रति उपमहासचिव जनार्दन शर्मा र स्थायी कमिटी सदस्य खगराज भट्टले लिखित असहमति जनाएका छन् ।  कोशीको इन्चार्जमा उपमहासचिव हरिबोल गजुरेल र सहइन्चार्जमा केन्द्रीय...

बारामा एमाले मधेस प्रदेश इन्चार्ज महासेठको कार्यशैलीको विरोध

नेकपा एमाले मधेस प्रदेश इन्चार्ज रघुवीर महासेठले समानुपातिक तर्फ प्रदेश सभा सदस्य चयनमा एकलौटी निर्णय गरेको भन्दै बारा निर्वाचन क्षेत्र–३ को प्रदेश स्तरीय भेलाले महासेठको कार्यशैलीको चर्को विरोध गरेको छ । बारा–३ को निर्वाचन समीक्षासम्बन्धी आज बसेको बैठकले समानुपातिकतर्फ बाराबाट संघमा एकजना पनि सहभागी नहुनु र प्रदेशतर्फ पनि १ जना मात्रै सहभागी हुनु दुखद् भएको भन्दै  एमाले सचिव तथा मधेस प्रदेश इन्चार्जको कार्यशैलीको विरोध गरेको हो । ‘हामी धेरै दुखी छौ एमाले सचिवको कार्य

माओवादी केन्द्रका प्रदेश इन्चार्ज तोकिए

सत्तारुढ दल माओवादी केन्द्रले प्रदेश इन्चार्ज तोकेको छ । माओवादी केन्द्रले प्रदेश १ मा राम कार्की, मधेस प्रदेशमा गणेश शाह, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज बनाएको छ...

एमालेले तोक्यो सात प्रदेश इन्चार्ज

काठमाडौं : नेकपा एमालेले सातवटै प्रदेश इन्चार्ज तोकेको छ। भक्तपुरमा दुई दिन सम्म चलेको केन्द्रीय कमिटी बैठकले इन्चार्ज तोकेका हो।प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे चयन भएका छन्। प्रदेश २ मा रघुवीर महासेठ, वागमतीमा काशिनाथ अधिकारी, गण्डकीमा पद्मा अर्याल, लुम्बिनीमा छबिलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिममा लेखराज भट्टलाई तोकिएको छ।केन्द्रीय कमिटी बैठकले बिभिन्न ४४ जनालाई केन्द्री कमिटी सदस्यमा मनोनयन गरेको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ।

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

२ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीबार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो । कार्यक्रमका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । अतिथिमा पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्र छाडेर आएका रामबहादुर थापालगायत थिए । तर, उद्घोषकले शाक्यलाई पार्टी उपाध्यक्ष एवं बाग्मती ...

जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो

काठमाडौं । २ जेठ २०७५ मा फर्कने १० बुँदे सहमतिअनुसार एमालेको बाग्मती प्रदेश इन्चार्ज पार्टी उपाध्यक्षसमेत रहेकी बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हुन् । तर, उनलाई प्रदेश इन्चार्जको जिम्मेवारी नदिइएको काठमाडौंमा बिहीबार आयोजित एमाले जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षणमा देखियो । कार्यक्रमका प्रमुख अतिथि थिए, एमाले अध्यक्ष केपी शर्मा ओली । अतिथिमा पार्टी उपाध्यक्ष एवं बाग्मती प्रदेशकी […] The post जब शाक्यकै अगाडि बादललाई बाग्मती प्रदेश इन्चार्ज भनियो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एकीकृत समाजवादीले तोक्यो प्रदेश इन्चार्ज

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ। एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तर पार्टी निर्देशनमा प्रदेश इन्चार्ज तोकिएको उल्लेख छ।एकीकृत समाजवादी पार्टीले प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकेको छ। सुदूरपश्चिममा भने इन्चार्ज तोक्न बाँकी छ।त्यस्तै एकीकृत समाजवादी पार्टीले विश्वनाथ प्याकुरेललाई उपत्यका विशेष प

माओवादीले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ?

नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए। प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज […]

माओवादी केन्द्रले तोक्यो प्रदेश इन्चार्ज : को कुन प्रदेशको इन्चार्ज ?

नेकपा (माओवादी केन्द्र)ले सात प्रदेशमध्ये ६ प्रदेशको इन्चार्ज तोकेको छ । शनिबार र आइतबार बसेको सो पार्टीको स्थायी समिति बैठकमा नेताहरुको जिम्मेवारीका विषयमा भएको छलफलपछि प्रदेश इन्चार्ज तोकिएको हो । माओवादी स्थायी समिति सदस्य गणेश साहका अनुसार प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको छ । त्यस्तै प्रदेश १ मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्णय गर्न छ