नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भीम रावल अछाम- १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा एकल सिफारिस भएकोप्रति पार्टीको सुदूरपश्चिमका नेताहरूसँग चासो व्यक्त गरेका छन् । सोमबार साँझ ओलीलाई भेट्न पुगेका प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीले भेटमा अध्यक्ष ओलीले रावलको सिफारिसबारे चासो व्यक्त गरेका थिए ।
काठमाडौं, कात्तिक २१ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी उपाध्यक्ष डा. भीम रावलको जेठ २ को बुझाइमै समस्या रहेको बताएका छन् । आज नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टले भने, “अहिले एमालेमा देखिएको विवाद भीम रावल र मेरो व्यक्तिगत समस्या होइन, जेठ २ को […]
एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् । दुवै नेताको दाबीले...
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश इन्चार्ज कसलाई मान्ने भन्ने विषयमा विवाद चर्किएको छ । एमाले उपाध्यक्ष भीम रावल र नेता लेखराज भट्ट दुवैले आफू प्रदेश इन्चार्ज भएको दाबी गरिरहेका छन् ।...
कैलाली - नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै भएको बताएका छन् । प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेको बताउँदै इन्चार्जको विषयमा कुनै विवाद नरहेक…
कैलाली - नेकपा एमालेका नेता लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको इन्चार्ज आफू नै भएको बताएका छन् । प्रेस चौतारी कञ्चनपुरले मंगलबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि जिम्मेवारी बाँडफाँट गरेर आफूलाई प्रदेश इन्चार्ज तोकेको बताउँदै इन्चार्जको विषयमा कुनै विवाद नरहेक…
धनगढी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश इन्चार्ज माओवादी केन्द्रबाट आएका स्थायी कमिटी सदस्य लेखराज भट्ट नै भएको स्पष्ट पारेका छन्।सुदूरपश्चिम प्रदेश इन्चार्जको विषयमा छलफल गर्न आइतबार बालकोट पुगेका भीम रावल, लेखराज भट्ट, कर्ण थापालगायत नेतालाई ओलीले प्रदेश इन्चार्ज भट्ट नै हुने स्पष्ट पारेका हुन्। लेखराज नै इन्चार्ज रहेको बताउँदै एमाले अध्यक्ष ओलीले उपाध्यक्ष रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्नसमेत आग्रह गरेका छन्।सुदूरपश्चिमको स
काठमाडौँ । नेकपा एमालेको ओली समूहको बैठकले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिएका छन् । शुक्रबार बालुवाटारमा बसेको सो समूहको बैठकले यसअघिका इन्चार्ज भीम रावललाई हटाएर पूर्व माओवादी नेतन लेखराज भट्टलाई सो जिम्मेवारी दिएको हो ।
कैलाली । कैलालीमा नेकपा (एमाले) का दुई पक्षीय कार्यकर्ताबीच झडप भएको छ । एमालेको सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच बुधबार झडप भएको हो ।
पार्टी कार्यालयमा ओली पक्षीय कार्यकर्ताले राखेको बोर्ड नेपाल पक्षले तोडफोड गरिदिएपछि दुवै समूहबीच झडप भएको थियो । एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्ट कि भीम रावल भन्ने विषयमा विवाद बढ्दै जाँदा झडपको अवस्था आएको हो ।
एमालेको ओली समूहले तत्कालीन सुदूरपश्चिम इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड फालेर लेखराज भट्ट र कर्ण थापाको बोर्ड लगाएका थिए । त्यो बोर्ड माधव नेपाल पक्षीय कार्यकर्ताले तोडफोड गरेपछि नेपाल र ओलीपक्षीय कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ ।
नेकपाको नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा भंग भएपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता लेखराज भट्ट ओली पक्षमा उभिएर सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका थिए । तर, माधव नेपाल पक्ष भने भीम रावल नै प्रदेश इन्चार्ज हुनुपर्ने अडानमा छ । झडपपछि पार्टी कार्यालय आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।