विद्यार्थीहरुलाई विदेशको साटो स्वदेशमै केही गर्ने सोच्न आग्रह

काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ९ आरुबारीमा अवस्थित अरुणोदय माध्यमिक विद्यालयमा सुरु गरिएको इञ्जिनियरिङ विषयमा कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई शुभकामनासहित विदाई गरिएको छ । विद्यालयका सहप्रधानाध्यापक रीता रायमाझीको भावुक शुभकामना सन्देशसहितको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा इञ्जिनियरिङ तथा साधारण विधामा कक्षा १२ उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई विदाई गरिएको हो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष …

सम्बन्धित सामग्री

अब स्कूलका किताबमा इण्डियाको साटो भारत

नयाँदिल्ली : भारतले अब विद्यालयको पाठ्यक्रममा इण्डियाको साटो भारत लेख्ने भएको छ। राष्ट्रिय शैक्षणिक अनुसन्धान एवं प्रशिक्षण परिषद्ले नाम बदल्न सिफारिस गरेको हो।समितिका अध्यक्ष सी.आई. इसाकले विद्यालयको पाठ्यक्रममा इण्डिया हटाएर भारत लेखिने बताए। समितिका सातैजना सदस्यले एकमतले उक्त सिफारिस गरेका थिए।समितिले तीनवटा सिफारिस गरेको छ। इण्डियाको साटो भारत लेख्न, 'प्राचीन इतिहास'को साटो 'शास्त्रीय इतिहास' पढाउन र सबै पाठ्यवस्तुमा भारतीय ज्ञान प्रणाली शुरु गर्न सिफारिस गरेको हो।

निजगढमा एयरपोर्टको साटो उद्योग खोलौं : सांसद सिंह

१० जेठ, जनकपुरधाम । जनमत पार्टीका प्रदेश सांसद शतिसकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गरेका छन् । बुधबार बसेको मधेश प्रदेशसभामा उनले एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने धारणा राखे । ‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन […]

भ्रष्टाचारका आरोपीमा पश्चातापको साटो विजयी भाव, सभ्य समाजकै लागि खतराको सङ्केत

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूले घटनालाई अत्यन्तै सामान्यरूपमा लिएको देखिएको छ । घटनाको गम्भीरता बुझेर अनुसन्धानमा सघाउनुको साटो खेलाँची गर्ने र सबै कुरा ठिकठाक भए जसरी शिर ठाडो पारेर गर्वका साथ हिँडेको देखिन थालेको हो । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाण र पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको अनुहारमा दुःख र चिन्ताको साटो खुसी देखिएको छ । आज सरकारी वकिलको कार्यालयमा प्रहरीले भ्यानबाट झारेपछि टोपबहादुर रा...

रवि लामिछाने भन्छन् – विजय र्‍यालीको साटो धन्यवाद सभा गर्छु

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय र्‍यालीको साटो धन्यवाद सभा गर्ने बताएका छन्। चितवन क्षेत्र नम्बर-२ बाट अत्यधिक मतान्तरले लामिछाने विजय भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्पूर्णलाई धन्यवाद दिँदै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनुमात्र नभइ जाँच दिन जानका लागि सक्षम हुनु रहेको उनकाे भनाइ छ। ‘राजनीतिमा निर्वाचित हुनु […]

‘सहमति कार्यान्वयनको साटो पक्राउ पुर्जी’

सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुको साटो ललितपुर जिल्ला अदालतले महासचिव नेत्रविक्रम चन्दसहितका नेताहरूका नाममा पक्राउ पुर्जी जारी गरेको छ।...

मुख्यमन्त्रीसँग साटो फेर्दै महेन्द्रबहादुर शाही

सुन्दरमणि अधिकारीको शब्दमा लोक गायिका विष्णु माझीले केही वर्ष पहिले गायको तीज गीत ‘तिमलाई नि पर्ख बजै साटो फेरौँला’ बोलको गीत निकै चलेको थियो । अहिले कर्णाली प्रदेशमा त्यही गीतको चरितार्थ भएको छ । पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मुख्यमन्त्री जीवन बहादुर शाहीलाई साटो फेरिरहेका छन् ।कर्णाली प्रदेशको मुख्यमन्त्रीको शपथ लिएको झण्डै आधा महिनासम्म पनि जीवनबहादुर […]

एमाले महाधिवेशनको स्थान परिवर्तन, बुटवलको साटो चितवनमा गर्ने निर्णय

नेकपा एमालेले आगामी मंसिरमा बुटवलमा गर्ने तय भएको दसौँ राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन भएको छ । महाधिवेशन बुटवलको साटो चितवनमा हुने भएको छ । विहीबार बसेको स्थायी कमिटीको बैठकले दसौँ महाधिवेशन बुटवलबाट चितवन सार्ने निर्णय गरेको हो ।बिहीबारको स्थायी कमिटी बैठकले असोज १५–१७ गते गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा गरेको बैठक पछि एक नेताले रातोपाटीलाई जानकारी दिए । साथै, १० बुँदे सहमतिका विषयमा विहिबारको बैठकमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । बुधबार एक कार्यक्रममा अध्

ग्यासको साटो विजुली : घरेलु उपभोग शुल्क सस्तो हुने

उत्पादनको तुलनामा खपत कम भएपछि सरकारले खाना पकाउने ग्यासको साटो विद्युत उपयोगलाई बढावा दिने भएको छ । सरकारले घरेलु उपभोगको शुल्क घटाउने जानकारी दिंदै ग्यासको साटो विद्युत प्रयोग गर्न आव्हान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गर्नुभएको …