उत्पादनको तुलनामा खपत कम भएपछि सरकारले खाना पकाउने ग्यासको साटो विद्युत उपयोगलाई बढावा दिने भएको छ । सरकारले घरेलु उपभोगको शुल्क घटाउने जानकारी दिंदै ग्यासको साटो विद्युत प्रयोग गर्न आव्हान गरेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गर्नुभएको …