टीपीएसबाहकलाई अब एड्भान्स परोलको साटो प्रदान गरिने कागजात के हो ? को प्रभावित हुन्छ ?

जुलाई १ देखि लागु हुनेगरी युएससीआईएसले टीपीएसवाहकलाई अमेरिकाबाहिर यात्रा गर्नका लागि एड्भान्स परोलको साटो नयाँ यात्रा अनुमतिपत्र जारी गर्न सुरु गरेको छ । युएससीआईएसले अब टीपीएसवाहकलाई गैर नागरिकलाई अमेरिका यात्रा गर्नका लागि अनुमति दिने आई ५१२ टी जारी गर्न सुरु गरेको छ । विगतमा टीपीएसवाहकका लागि अमेरिकाबाहिर यात्रा गरेर फर्कनका लागि युएससीआईएसले पूर्व अनुमतिका रुपमा […]