काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजय र्यालीको साटो धन्यवाद सभा गर्ने बताएका छन्। चितवन क्षेत्र नम्बर-२ बाट अत्यधिक मतान्तरले लामिछाने विजय भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् सम्पूर्णलाई धन्यवाद दिँदै उनले यस्तो बताएका हुन्। उनले राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनुमात्र नभइ जाँच दिन जानका लागि सक्षम हुनु रहेको उनकाे भनाइ छ। ‘राजनीतिमा निर्वाचित हुनु […]