इपिएलमा आज काठमाडौं र पोखरा भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) को छैटौं खेलमा आज काठमाडौं किंग्स इलेभेन र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १२ : १५ मा टियु मैदानमा सुरु हुनेछ । पहिलो खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रियटर्सलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा काठमाडौं र विराटनगरबीचको खेल भिजेको आउटफिल्डको […]

सम्बन्धित सामग्री

पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचकाे खेल जारी

काठमाडौं । नेपाल टी-२० लिग अन्तर्गत पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्सबीचकाे खेल अहिले जारी रहेकाे छ । कीर्तिपुर मैदानमा साेमबार बिहान ९ बजदेखि सुरु भएको पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं नाइट्स् भिडिरहेका छन्। साेमबार दिउँसो १ बजेबाट सुरु हुने दोस्रो खेलमा फारवेस्ट युनाइटेड र जनकपुर खेल्ने भएका छन् । काठमाडौं ५ खेलमा तीन वटा […]

सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा

काठमाडौं, बैशाख ८ । सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन् । प्रमुख प्रतिपक्षी एमाले मातहतका कमिटीबाट काठमाडौंसहित ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार […]

पोखरा उडेको गुण एयरको जहाजमा प्राविधिक समस्या, पुनः काठमाडौं फर्काइयो

२ माघ, काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको हवाई जहाजमा ‘प्राविधिक गडबडी’ भएपछि पुनः काठमाडौंमै फर्काइएको छ । अहिले प्राविधिकहरूले जहाज जाँच गरिरहेका छन् । यात्रुहरुलाई गुणकै अर्को हवाई जहाजमा पोखरा पठाइँदै छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले प्राविधिक गडबडी आएपछि जहाज फर्किएको र प्राविधिक टोलीले जाँच गरिरहेको जानकारी […]

ईपीएल क्रिक्रेटमा काठमाडौं र पोखरा केहीबेरमा भिड्दै

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वेन्टी क्रिकेटमा आज एउटा मात्रै खेल हुँदैछ । टियु क्रिकेट मैदानमा दिउसो सवा १२ बजे सुरु हुने खेलमा काठमाडौं किङ्स–११ र पोखरा राइनोज भिड्ने छन् । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं जारी प्रतियोगितामा दोस्रो जित निकाल्ने योजनामा रहेको छ । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो […]

पहिरोले सिद्धार्थ राजमार्गका साथै काठमाडौं-हेटौडा, पोखरा-घाँसीकुवा सडक अवरुद्ध

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबामा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्ड बन्द भएको छ । यो सडक खण्डमा हरेक दिन पहिरो खस्ने गरेको छ । यस्तै, पहिरोका कारण काठमाडौं र हेटौंडा जोड्ने सडक पनि बन्द भएको छ । त्यसैगरी कास्कीको घाँसीकुवामा पहिरो खसेपछि पोखरा–घाँसीकुवा सडक खण्ड ठप्प रहेको प्रहरीले जनाएको छ । […]

शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो पोखरा र काठमाडौं

शुक्रबार भएको खेलमा गोलरहित बराबरी खेलेपछि पोखरा र काठमाडौंले अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर खेर फालेका छन् । पोखरा तेस्रो र काठमाडौं चौथो स्थानमा रहेको छ । आजको खेल धनगढी एफसीविरुद्ध एफसी चितवन समयः...

एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स बराबरीमा रोकिएका छैन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले खेलका क्रममा राम्रा अवसर बनाए पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए। समान ३ खेल खेलेका पोखरा…

नेपाल सुपर लिग : बराबरीमै रोकिए पोखरा र काठमाडौं

काठमाडौं। नेपाल सुपर लिगअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं रेजर्स र पोखरा थन्डर्सले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। लिगको तीन खेलमध्ये एक जित, बराबरी र पराजय भएको पोखरा चार अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। त्यस्तै नतिजा ल्याएको काठमाडौं चार अंकसहित तालिकाको चौथो स्थानमा छ।

नेपाल सुपर लिग: पहिला हाफमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौं रेजर्स र पोखरा थन्डर्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ। २ खेलमा ३ अंक जोडेको काठमाडौं लिगको पाँचौ स्थानमा रहेको छ। समान २ खेलमा ३ अंक जोडेको पोखरा गोलअन्तर आधारमा लिगको चौंथो स्थानमा रहेको छ।

शीर्ष स्थान पुग्ने दाउमा पोखरा र काठमाडौं

काठमाडौं। पोखरा थन्डर्स र काठमाडौं रेजर्स आज विजयी नतिजा निकाल्दै नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लने लक्ष्यमा छन्। दुई खेलबाट समान तीन अंक जोडेका पोखरा र काठमाडौं क्रमशः चौथो र पाँचौं स्थानमा छन्। आज विजयी टिम शीर्ष स्थानमा पुग्नेछ। बुटवल लुम्बिनी चार अंकका साथ शीर्ष स्थानमा छ। खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे हुनेछ।