सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा

काठमाडौं, बैशाख ८ । सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ। उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन् । प्रमुख प्रतिपक्षी एमाले मातहतका कमिटीबाट काठमाडौंसहित ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार […]

सम्बन्धित सामग्री

साढे दुईलाख विरुवा रोप्ने तयारीमा पोखरा महानगर

२२ जेठ, काठमाडौं । पोखरा महानगरपालिका क्षेत्रभित्र २ लाख २६ हजार २६१ विरुवा लगाइने भएको छ । 'स्वच्छ शहरः हरित सहर'को रूपमा विकास गर्ने उद्देश्यले महानगरले विरुवा रोप्न लागेको हो । सम्भावित वृक्षारोपण क्षेत्र पहिचान तथा रणनीतिका …

पोखरा महानगर १३ मा दिइयो ७१ जनालाई होटल तालिम

काठमाडौं । पोखरा महानगरपालिका १३ ले विभिन्न क्षेत्रका ७१ जना युवायुवतीलाई होटल तालिम दिएको छ । एक महिनासम्म चलेको तालिम पोखरा १३ को आर्थिक सहयोग र एभरेष्ट इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट प्रालिको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । तालिममा सहभागी सबै प्रशिक्षार्थीलाई निःशुल्क तालिम प्रदान गरिएको अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार तालिममा […]

पोखराको बिरौटा सबस्टेसनमा अवरोध हटाइदिन कुलमानको आग्रह

२९ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगर १७ बिरौटा सबस्टेसनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकायसँग आग्रह गरेका छन् । पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ …

गठबन्धन बैठक- पोखरा महानगर र तीन उपमहानगरपालिकामा नेकपा एसको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका सहित थप तीन उपमहानगरपालिकाको मेयर दाबी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको कार्यदल बैठकमा नेकपा एसका महासचिव बेदुराम भुसालले पोखरा महानगरपालिकामा नेकपा एसको दाबी र जितको आधार पेश गरेका थिए । त्यस्तै इटहरी, हेटौंडा र तुलसीपुर उपमहानगरपालिका नेकपा एसले दावी गरेको छ । हेटौंडामा नेकपा माओवादी […]

एकीकृत समाजवादीको दाबी : पोखरा महानगर र तीन उपमहानगरको नेतृत्व चाहिन्छ

४ वैशाख, काठमाडौं । एकीकृत समाजवादी पार्टीले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरुले बताएका छन् । सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेल सहभागी भएका थिए । बैठकमा नेताहरुले पोखरा […]

खुदी ढुंगेपाटनमा नेपाल– बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र

काठमाडौं (अस) । नेपाल–बंगलादेश बैंकले कास्कीको पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनमा विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त सेवा केन्द्रको उद्घाटन पोखरा महानगर–३० का वडाध्यक्ष श्रीराम पोखरेलले गरे । पोखरा महानगरमा खोलिएको विस्तारित सेवा केन्द्रले महानगरपालिकाको वडा नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तीय पहुँच पुर्‍याउने बैंकले बताएको छ । सेवा केन्द्र पोखरा विश्वविद्यालय हाता नजिकै रहेकाले त्यहाँ अध्ययनरत विद्यार्थी तथा शिक्षक पनि लाभान्वित हुने विश्वास बैंकको छ । सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा गर्न सकिनेछ । सामाजिक सुरक्षा भत्तालगायत सरकारबाट बैंकिङ प्रणालीमार्फत प्राप्त हुने सम्पूर्ण सेवा सेवा केन्द्रबाट उपलब्ध हुने बैंकले जनाएको छ । हाल बैंकले १०० शाखा, ८ एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको छ ।